Breaking News ( ब्रेकिंग )

चन्द्रौटामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा डुबेकाले शवलाई...

पुरा पढ्नुहोस
बाणगंगा ३ मा भएको दुई दिने निशुल्क आंखा शिविरमा १२ सय १५ जना लाभान्वित

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका ३ गंगौलीमा मा भएको दुई दिने निशुल्क आँखा शिविरमा १२ सय १५ जनाले आंखाको जांच गराएका छन । जसमध्ये १६५ जनाको आंखाको शल्यक्रिया गरिएको छ । यस्तै ४०५...

पुरा पढ्नुहोस
स्ववियु चुनाव : उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता

काठमाण्डाै । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि उत्साहपूर्वक विद्यार्थी सङ्गठन दर्ता गरिएका छन् । शुक्रबार बेलुकासम्म उत्साहपूर्वक क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराएका हुन् । त्रिवि विद्यार्थी कल्याण तथा...

पुरा पढ्नुहोस
देशमा उल्टो गठबन्धन भइरहेको छ : लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशमा अहिले उल्टो गठबन्धन भइरहेको बताएका छन् । देश र जनताको हित रक्षामा गठबन्धन हुनुपर्नेमा दलहरूले संविधानको रक्षाका लागि गठबन्धन गरिरहेको उनको भनाइ छ ।संविधान गीता,...

पुरा पढ्नुहोस
दैनिक चार घण्टा बाटो बन्द हुँदै आएको नारायणगढ-मुग्लिन सडक भोलि देखि खुल्ने

चितवन । नारायणगढ-मुग्लिन सडक भोलि आइतबारदेखि दिउँसोमा बन्द नहुने भएको छ । फराकिला नयाँ पुल बनाउन पहाड काट्नु परेका कारण पुस ५ गतेदेखि दैनिक चार घण्टा बाटो बन्द हुने गरेको थियो ।भोलिबाट नारायणगढ मुग्लिन...

पुरा पढ्नुहोस
प्रतिलिटर ९ रुपैयाँले बढ्यो दूधको मूल्य

काठमाण्डौ । सरकारले कच्चा दूधको मूल्य वृद्धि गरेको छ । आज शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले किसानले पाउने दूधको मूल्य बढाएको हो । यसअघि किसानले दूधको प्रतिलिटर न्यूनतम मूल्य ५६ रुपैयाँ ४० पैसा पाउने गरेकोमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट दर्ता गर्न सर्वोच्चको आदेश

काठमाण्डौ । सर्वोच्च अदालतले प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न सर्वोच्च प्रशासनलाई आदेश दिएको छ । यसअघि अदालत प्रशासनले रिट निवेदन दर्ता नगर्ने निर्णय गरेको थियो,...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा आज खुमन अधिकारी लगायतका कलाकार आउदैं

उपकार अनलाइन, सैनामैना । पाँचौ सैनामैना महोत्सवको चौंथो दिन आज लोक तथा दोहोरी गायक खुमन अधिकारी, लोक तथा दोहोरी गायक दिपक गरौजा मगर, लोक तथा दोहोरी गायिका मञ्जु भट्टराई, सम्झना रणपाल, राजेश भण्डारी साथमा स्थानीय...

पुरा पढ्नुहोस
आयुर्वेदका लागि नेपाल सही र उचित गन्तव्यस्थल : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल आयुर्वेदका लागि सही र उचित गन्तव्यस्थल भएको बताउनुभएको छ । शुक्रवार आजदेखि काठमाण्डौमा सुरु भएको सातौँ अन्तर्राष्ट्रिय आयुर्वेद महासभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । प्रधानमन्त्री प्रचण्डले पछिल्लो...

पुरा पढ्नुहोस
लुम्बिनीमा पहिलोपटक शुद्धोधनले ‘स्मार्ट पालिका ’ नामक एपबाट ‘अनलाइन’ सेवा प्रदान गर्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेशमै पहिलोपटक रुपन्देहीको शुद्धोधन गाउँपालिकामा अनलाइन प्रणालीबाट सेवा प्रवाह गरिने भएको छ। लामो समय लाइनमा बसेर वडा कार्यालय र गाउँपालिकाबाट लिने विभिन्न सिफारिसहरु लिदा भोगिरहेको झन्झटबाट मुक्त हुने बाटो खुलेको छ। बिहीवार...

पुरा पढ्नुहोस