Breaking News ( ब्रेकिंग )

स्ववियु निर्वाचन प्रक्रिया आजदेखि

काठमाडौँ। त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले आउँदो चैत ५ गते सञ्चालन गर्न लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया आज (शुक्रबार) देखि सुरु हुँदै छ। प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको छ। उक्त...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवको तेस्रो दिन आज पशुपती शर्मा र अस्मिता डल्लाकोटीको प्रस्तुती हुने

उपकार अनलाइन, सैनामैना । पाँचौ सैनामैना महोत्सवको तेस्रो दिन आज लोक तथा दोहोरी गायक पशुपति शर्मा, लोक तथा दोहोरी गायिका अस्मिता डल्लाकोटी आउने आयोजकले जनाएको छ । यस्तै आजै गायिका सपना गाहा, गायक मधु परियार...

पुरा पढ्नुहोस
यूएईलाई हराउँदै नेपाल यू–१९ विश्व कपमा

काठमाडौं । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको...

पुरा पढ्नुहोस
अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर ‘सर्वोत्कृष्ट’, जित्याे अवार्ड

काठमाण्डाै । अन्तर्राष्ट्रिय बजारमा नेपाली चियाको गुणस्तर सर्वोत्कृष्ट रहेको भन्दै नेपाली चियाले स्वर्ण, रजत र सिल्भर अवार्ड जितेकाे छ । चीनको चीन चिया मार्केटिङ सङ्घले आयोजना गरेको दोस्रो विश्व कालो चिया गुणस्तर परीक्षण मूल्याङ्कन प्रतिस्पर्धामा नेपाली...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा सत्ता टिकाउन एमालेको प्रयास जारी

बुटवल । केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि लुम्बिनी प्रदेशमा एमालेले आफ्नो सरकार टिकाउन विभिन्न प्रयास जारी राखेको छ ।एमालेले आफ्नो नेतृत्वको सरकार टिकाउन सत्ता साझेदार दलहरूसँग छलफललाई तीव्रता दिएको छ । केन्द्रमा समीकरण फेरिए पनि...

पुरा पढ्नुहोस
मलबीउ सर्वसुलभ बनाउन प्रदेशसभामा ध्यानाकर्षण

रूपन्देही । लुम्बिनी प्रदेशसभाको बुधबारको छैटौं बैठकमा प्रदेशसभा सदस्यले विशेष समय माग गर्दै सार्वजनिक सरोकारका विषय उठाएका छन् । बैठकमा बोल्ने सदस्यहरूले कृषिमा मल बीउको व्यवस्था, स्वास्थ्यमा नागरिकको सहज पहुँच, चुलिँदो आर्थिक संकट र बैंकको...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा नेकपा एससँग भोट माग्दै एमाले नेताहरू

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले नेकपा (एकीकृत समजावादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्। बिहीबार एमालेका उपाध्यक्षसमेत रहेका उनले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग भेट गरेका हुन्। उनीसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वी...

पुरा पढ्नुहोस
त्रिकोणात्मक सिरिज : आज नेपाल र यूएई खेल्दै

काठमाडौं । यूएईमा जारी रहेको आईसीसी विश्वकप लिग टू अन्तर्गतको यूएई त्रिकोणात्मक सिरिजमा आज बिहिबार नेपालले घरेलु टोली यूएईसँग खेल्दै छ । यस सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले यूएईसँग खेल्न लागेको हो । नेपाल र यूएईबीचको...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवमा विहीवार रमेशराज भट्टराई, आशा वि.सी आउदैं

उपकार अनलाइन, सैनामैना । पाचौं सैनामैना महोत्सवको दोस्रो दिन भोली (विहिबार) चर्चित आधुनिक गायक रमेशराज भट्टराई, लोक तथा दोहोरी गायिका आशा वि.सी, गायक गोकुल न्यौपाने, राजेश भण्डारी लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका सास्कृतीक...

पुरा पढ्नुहोस
सुरु भयो पाचौं सैनामैना महोत्सव

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना महोत्सव सुरु भएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सैनामैना २ कालिकाचोकमा सैनामैना महोत्सव सुरु भएको हो । फागुन २८...

पुरा पढ्नुहोस