Breaking News ( ब्रेकिंग )

प्रचण्ड हरियो देखेपछि दाम्लो छिनालेर जान खोज्ने, म जान नदिने, उहाँलाई गाह्रो भएको थियो : ओली

काठमाण्डाै । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले धोका दिएको बताउनुभएको छ । काठमाण्डाैमा आज आइतवार आयोजित शहीद, घाइते तथा बेपत्ता परिवार सम्मान कार्यक्रममा ओलीले गएको पुस १० गते लोकतान्त्रिक देशभक्त...

पुरा पढ्नुहोस
जनयुद्धका श‍हीदलाई राष्ट्रिय शहीद घोषणा गर्छाैँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्धका शहीदलाई राष्ट्रिय शहीद घोषणा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज आइतवार जनयुद्धका शहीद तथा बेपत्ता योद्धाका परिवारसँगको अन्तरक्रियामा उहाँले नेपालको राजनीतिक परिवर्तनमा अद्वितीय योगदान गर्ने...

पुरा पढ्नुहोस
बुटवलका पत्रकार मनोज हितंगाको सडक दुर्घटनामा ज्यान गयो

बुटवल । गएराती बुटवलको मिलनचोकमा भएको सडक दुर्घटनामा रुपन्देहीका पत्रकार मनोज हितंगाको ज्यान गएको छ। गएराती करिव सवा ११ बजे बुटवलको मिलनचोकबाट अस्पताललाईन तर्फ गईरहेका हितंगा सवार मोटरसाईकल र अस्पताललाईन तर्फबाट मिलनचोक तर्फ आउदै गरेको...

पुरा पढ्नुहोस
आउदै छन् सैनामैना महोत्सवमा यी कलाकारहरु

विमल गैरे, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा रुपन्देहीको सैनामैना २ कालिका चोक मा पाचौं सैनामैना महोत्सव लाग्दै छ । यहि फागुन १७ गते देखी सूरु हुन लागेको महोत्सवको तयारी अन्तीम चारणमा पुगेको मुल आयोजक समितिका...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ बाणगंगाको अध्यक्षमा रामप्रसाद भण्डारी चयन

कपिलवस्तु । नेपाल शिक्षक संघ नगर समिति बाणगंगाको अधिवेशनले रामप्रसाद भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ । केही दिन अघि भएको चौथो नगर प्रतिनिधि सभा तथा दोस्रो अधिवेशन अन्र्तगत शनिबार संघले नयाँ कार्यसमिति चयन...

पुरा पढ्नुहोस
युवा क्लवद्धारा देउसी–भैलोको रकमबाट विद्यालयमा अक्षयकोष स्थापना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ९ भलवाड भर्तापुर स्थित प्रयास सामाजिक युवा क्लवले देउसी भैलोको रकमले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । क्वलको शनिबार सम्पन्न आठौँ वार्षिक साधारण सभा कार्यक्रमबाट भर्तापुर आधारभूत विद्यालयका...

पुरा पढ्नुहोस
राष्ट्रपति पदमा कांग्रेसबाट रामचन्द्र पाैडेलको उम्मेदवारी दर्ता

काठमाडौँ । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेलले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । शनिबार नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन् । कांग्रेसले शनिबार बिहान केन्द्रीय...

पुरा पढ्नुहोस
राप्रपाका मन्त्रीहरुले प्रधानमन्त्रीलाई राजीनामा बुझाए

काठमाण्डाै । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । राप्रपाको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री...

पुरा पढ्नुहोस
राष्ट्रपति पदमा एमालेबाट सुवास नेम्वाङको उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेबाट सुवास नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गरेका छन् । शनिबार बिहान नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन-२०७९ निर्वाचन अधिकृतको कार्यालय पुगेर नेम्वाङले उम्मेदवारी दर्ता गरेका हुन् । नेम्वाङको उम्मेदवारी दर्तामा...

पुरा पढ्नुहोस
‘प्रचण्डजीले अप्ठ्यारो पर्यो भनिरहनु भएको छ तर सम्झौताअनुसार भोट हाल्नुहुन्छ’

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस १० गतेको सम्झौता अनुसार नै नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई मतदान गर्ने बताएका छन्। केन्द्रीय सचिवालय बैठकपछि पार्टी कार्यालय च्यासलमा सञ्चारकर्मीहरूसँग बोल्दै अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल...

पुरा पढ्नुहोस