Breaking News ( ब्रेकिंग )

काठमाडौं । नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार हुने तय भएको छ ।नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेका तर्फबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार बनाउने तय भएको जानकारी दिए ।एमालेको उम्मेदवारले चुनाव जित्ने पनि उनको...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । पाचौं सैनामैना महोत्सवमा स्टल बुकिङ्गको कामलाई तिव्रता दिईएको छ । यही फागुन १७ गतेदेखि २८ गतेसम्म पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव हुन लागेको हो । “देश निर्माणमा...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रपति निर्वाचनका लागि शनिवार मनोनयन दर्ता हुँदैछ। यही फागुन २५ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता शनिवार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्मको समय तय गरिएको छ। उम्मेदवारको सूची शनिवार नै प्रकाशन...
पुरा पढ्नुहोस
काठमाण्डाै । यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ९६ रनले पराजित गरेको छ । सिङ्गापुरलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो। नेपालले दिएको २ सय ६२ रनको लक्ष्य...
पुरा पढ्नुहोस
चन्द्रौटा । कपिलवस्तुमा ओसारपसार गर्दै गरेको बँदेलको मासुसहित ३ जना पक्राउ परेका छन्। डिभिजन वन कार्यालय गौतम बुद्धले बिहीबार साँझ शिवराज नगरपालिका-२ हल्लानगर हुँदै बँदेलको मासु चन्द्रौटातर्फ ल्याउँदै गर्दा पक्राउ गरेको हो। पक्राउ पर्नेमा विजयनगर-१ नेवलीगंजका...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा हुन लागेको सैनामैना महोत्सवको तयारी तिव्र पारिएको छ । मोहोत्सव लाग्न अव झण्डै पाच दिन मात्र बाकी रहदा स्टल निमार्ण, मञ्च तथा बाल उद्यानको काम तिव्र गतिमा भइरहेको छ...
पुरा पढ्नुहोस
काठमाडौं । चार दलले आज अपराह्न ५ बजे राष्ट्रपतिको उम्मेदवारी टुंगो लगाउने भएको छ। बालुवाटारमा बसेको चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादीका शीर्ष नेताबीच ५ बजे राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने निर्णय भएको...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले व्यावसायिक किसानलाई अनुदानमा डीप फ्रिज, विद्युतीय घाँस काट्ने मेशिन र भकारो सोहोर्ने हाईप्रेसर क्लिनर मेशिन वितरण गरेको छ । सन्धिखर्क नगरपालिकाको पशु सेवा शाखाले किसानका मागको आधारमा किसानलाई ५० प्रतिशत...
पुरा पढ्नुहोस
काठमाडौं। यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । बुधवार साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद...
पुरा पढ्नुहोस
कपिलवस्तु । म्याजिक इन्टरटेन्मेन्ट प्रालीद्धारा कपिलवस्तुको वाणगंगा नगरपालिकामा संचालित रेडियो हर्टविटको स्टेसन म्यानेजर पदबाट निष्काषित भएपछि पिताम्बर घिमिरे (हरि) ले संचालक समितिप्रति कडा आपत्ति जनाएका छन् ।रेडियोका लगानीकर्तासमेत रहेका घिमिरेले संस्थागत नियम कानुन मिचेर...
पुरा पढ्नुहोस
