Breaking News ( ब्रेकिंग )

धर्म संस्कृती र परम्परालाई बचाइराख्नु हामि सबैको जिम्मेवारी हो : मेयर अर्याल

कपिलवस्तु । बाणगङ्गा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले नेपाली भाषा धर्म संस्कृतिलाई जोगाइराख्नु सबैको जिम्मेवारी रहेको बताउनु भएको छ । नेपाल भौगोलिक हिसाबले सानो देश भएपनि धर्म र संस्कृतिमा भने निक्कै धनि भएको बताँउदै यसलाई...

पुरा पढ्नुहोस
तनहुँ जिल्ला अदालतबाट पल शाहले पाए सफाइ

काठमाडौं । बालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको भन्दै शाहलाई सफाइ दिएको पल शाहका कानुन व्यवसायी कमला...

पुरा पढ्नुहोस
क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या

रुपन्देही ।  क्रसर उद्योगको अनुगमन र व्यवस्थापन प्रभावकारी नहुँदा समस्या बल्झिरहेको सरोकारवालाहरूले बताएका छन् । सरकारले सरोकारवालाहरूसँग समन्वय नै नगरि मापदण्ड बनाएका कारण कार्यन्वयन गर्न नसक्दा द्वन्द्व बढ्ने गरेको उनीहरूको भनाइ छ । बस्ती...

पुरा पढ्नुहोस
नवनियुक्त मन्त्रीहरूले लिए शपथ

काठमाण्डाै । नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र लिङ्देनलगायतलाई...

पुरा पढ्नुहोस
रास्वपाबाट खनाल शिक्षामन्त्री मन्त्री, कसलाई कुन मन्त्रालय ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रचण्ड नेतृत्वको सरकारमा मन्त्री बन्नेहरुको सूची फाइनल गरेको छ। पार्टी सभापति रवि लामिछानेले नेताहरुसँग परामर्शको आधारमा मन्त्री फाइनल गरेका हुन् । एक नेताका अनुसार श्रममन्त्री डोलप्रसाद अर्याल बन्ने भएका...

पुरा पढ्नुहोस
सञ्चारमन्त्रीमा शर्मा, माओवादीबाट कसलाई कुन मन्त्रालय ?

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डामा सहमति भएसँगै प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। भागबण्डाअनुसार माओवादीको भागमा सञ्चार, पर्यटन र...

पुरा पढ्नुहोस
ठूलो पङ्क्तिको असहमतिका बीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेँ : अध्यक्ष लिङ्देन

काठमाण्डाै । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले समर्थक तथा शुभेच्छुकहरूको ठूलो पङ्क्तिको असहमतिका बीच पनि अग्नि परीक्षामा होमिने निर्णयमा पुगेको बताउनु भएको छ । सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै उहाँले  लेख्नु भएको छ: ‘आफ्ना समर्थक तथा शुभेच्छुकहरूको...

पुरा पढ्नुहोस
माघी महोत्सव बाणगंगामा सिलिन्डर विष्फोट हुँदा एक जनाको मृत्य

कपिलवस्तु । माघी महोत्सव बाणगंगामा हाइड्रोजन ग्यासको सिलिन्डर विष्फोट हुदा एक जनाको मृत्यु भएको छ । बेलुन बेच्ने नासिक महम्दको प्लास्टिक बेलुन बिक्रीका लागि राखिएको शिलिण्डर बिष्फोट हुँदा मृत्यु भएको हो । उनि बनगाइमा...

पुरा पढ्नुहोस
लुम्बिनीको सभामुख उपसभामुखमा उम्मेदवारी दर्ता

देउखुरी। लुम्बिनी प्रदेशको सभामुख र उपसभामुखमा सत्ता साझेदार दलबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश सभा सचिवको कार्यालयमा आज सोमबार सभामुखको मनोनयन दर्ता भएको हो । सभामुखमा नेकपा (माओवादी केन्द्र) का तुलाराम घर्ती र उपसभामुखमा...

पुरा पढ्नुहोस
विमान दुर्घटना : ज्यान गुमाएका ३८ जनाको पहिचान खुल्यो, विमानको ‘ब्ल्याक बक्स’ पनि भेटियो

काठमाण्डाै ।  पोखरामा हिजो भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा ज्यान गुमाएकामध्ये ३८ जनाको पहिचान खुलेको छ । विमानमा रहेका ७२ जनामध्ये ६८ जनाको शव भेटिएको छ । अरु चार जनाको अवस्था अझै खुलेको छैन ।...

पुरा पढ्नुहोस