Breaking News ( ब्रेकिंग )

राष्ट्रपतिको निर्वाचन माघ २८ भित्रै हुनुपर्छ : कांग्रेस

काठमाडौं ।  नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन कानुनबमोजिम माघ २८ भित्रै गर्न माग गरेको छ।  सोमबार धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसमा कांग्रेसले पनि उम्मेदवारी...

पुरा पढ्नुहोस
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई बोर्डले दियो १६ करोड रुपैयाँ

काठमाण्डौ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी । लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिएको विषयमा कांग्रेसभित्र असन्तुष्टि

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् । कोइराला पक्षधर सांसदहरुको...

पुरा पढ्नुहोस
पोखरा हवाई दुर्घटना : अत्यधिक जलेका कारण शव पहिचान गर्न समस्या

काठमाण्डौ । पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाण्डौ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख...

पुरा पढ्नुहोस
प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएर गल्ती गर्‍यौं : कोइराला

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् । काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले...

पुरा पढ्नुहोस
जनकपुरका दुई युवाको भारतमा अपहरणपछि हत्या

जनकपुरधाम ।यहाँका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुर उपमहानगरपालिका-८ का जगदीश साहका छोरा २१ वर्षीय  रोहित साह र वडा नम्बर  १३ निवासी रामबाबु साहको छोरा २२...

पुरा पढ्नुहोस
सुर्खेतमा जीप दुर्घटना : चारजनाको मृत्यु

काठमाडौं ।  सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–११ मा जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। जीप चालक वीरेन्द्रनगर– ७ का २७ वर्षीय सागर शाही, दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ का ३३ वर्षीय दिपेन्द्रजंग शाही, दैलेखकै भगवतीमाई गाउँपालिका ५ का...

पुरा पढ्नुहोस
बुटवलमा ल्होसारको अवसरमा झाकी प्रदर्शन

बुटवल । तामाङ नयाँ वर्ष २८५९ औं सोनाम ल्होसार पर्वको अवसरमा नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, रुपन्देहीले तामाङ भेषभुषा र पहिचानसहितको झाकी निकालेको छ । यो वर्ष बाघ वर्गलाई बिदाई गर्दै खरायो बर्गलाई...

पुरा पढ्नुहोस
पाँच हजार ९३८ महिला र बालबालिका सम्पर्कविहीन

नेपालगञ्ज । नेपाल भारत जमुनाहा नाकाबाट भारतमा २० वर्षमा  सात हजार ५७२ जना महिला तथा बालबालिका हराएको निवेदन परेको छ । आफन्त र परिवारद्वारा खोज तलास गरी पाउँ भनी माइती नेपालको नेपालगञ्ज कार्यालयमा सो निवेदन...

पुरा पढ्नुहोस