Breaking News ( ब्रेकिंग )

आज सोनाम ल्होछार मनाइँदै

काठमाडौं । आज सोनाम ल्होछार-२८५९ मनाइँदैछ ।तामाङ समुदायले नयाँ वर्षको रुपमा माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार पर्व विविध कार्यक्रम गरि मनाउन लागिएको हो ।पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले...

पुरा पढ्नुहोस
सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु

सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार नेपालगञ्ज–सुर्खेत सडक खण्डअन्तर्गत भेरीगंगा नगरपालिकाको सत्तरीबाट वीरेन्द्रनगर आउँदै गरेको कर्णाली प्रदेश ०१०२६ च ९२१३ नम्बरको हाईलक्स गाडी दुर्घटनामा परेको हो। वीरेन्द्रनगर पुग्नुभन्दा करिब...

पुरा पढ्नुहोस
अध्यक्ष रोशनद्वारा निर्माणाधीन सडक तथा पर्यटकिय स्थलको अवलोकन

उपकार अनलाइन, प्युठान। माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले डामृखोला -खरिबाङ -धन्चौर ,ग्यान बैजेरी -कुइरेपानी हुँदै भातमारे मुर्कुटी जाने सडकको अबलोकन गर्नु भएको छ । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि अध्यक्ष रोसनले समयमा...

पुरा पढ्नुहोस
प्रतिनिधिसभाकाे उपसभामुखमा इन्दिरा राना निर्वाचित

काठमाण्डाै । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला...

पुरा पढ्नुहोस
राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

दाङ । यही माघ २५ गते लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रबार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।...

पुरा पढ्नुहोस
संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेका छन् : सांसद चौधरी

काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पूर्व प्रधानमन्त्रीहरु...

पुरा पढ्नुहोस
मलेसियामा बन्धक बनाइएका थप १२ जना नेपाल फर्किए

गोरखा । मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७...

पुरा पढ्नुहोस
विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ : प्रधानमन्त्री

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा...

पुरा पढ्नुहोस
कृष्णनगर भन्सारको राजस्व सङ्कलन न्यून

तौलिहवा । कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधाभन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अर्ब ७५ करोड...

पुरा पढ्नुहोस