Breaking News ( ब्रेकिंग )

सैनामैना वाटर वर्ल्डमा नयाँ वर्ष २०८३ स्वागतका लागि भव्य सांस्कृतिक कार्यक्रम

सैनामैना । रुपन्देहीको सैनामैना स्थित सैनामैना वाटर वर्ल्ड एण्ड रिसोर्ट थप नयाँ व्यवस्थापन सहित सञ्चालनमा आएको छ। सेवा–सुविधामा सुधार गर्दै पर्यटकीय आकर्षण बढाउने लक्ष्यसहित रिसोर्ट सञ्चालनमा ल्याइएको हो। नयाँ वर्ष २०८३ को अवसर पारेर रिसोर्टले...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीको नयाँ समिति पदस्थापित, पहिलो दिनमै समस्या समाधानको पहल

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको गत चैत २१ गते सम्पन्न निर्वाचनबाट निर्वाचित नयाँ कार्यसमितिको आज पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। लालबहादुर रावल नेतृत्वको नयाँ टिम पदस्थापनासँगै औपचारिक रूपमा जिम्मेवारी सम्हालेको...

पुरा पढ्नुहोस
मदिरा व्यवसायी संघ रुपन्देहीद्वारा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान सम्पन्न

रुपन्देही । मदिरा व्यवसायी संघ रुपन्देहीले नव वर्ष २०८३ सालको अवसरमा क्यालेन्डर विमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम शनिबार बुटवलको मिलनचोकस्थित दियालो फुड ल्याण्डमा सम्पन्न भएको हो। संघका अध्यक्ष बाबुराम ज्ञवालीको अध्यक्षतामा...

पुरा पढ्नुहोस
मुर्गिया खानेपानीमा उपभोक्तालाई पानीबाटै वञ्चित, सम्बन्धित निकाय व्यस्त भन्दै पन्छियो

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियामा रहेको मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको लापरवाहीका कारण स्थानीय बासिन्दा आधारभूत अधिकारबाटै वञ्चित हुन पुगेका छन्। विशेषगरी सैनामैना–३ दर्खासी टोलका केही घरधुरीमा विगत केही दिनदेखि...

पुरा पढ्नुहोस
बुद्ध इङ्लिस स्कुलमा कक्षा ३ सम्मको नतिजा सार्वजनिक, बाँकी कक्षाको नतिजा भोलि

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–७ देउवापारस्थित बुद्ध इङ्लिस स्कुलले कक्षा नर्सरीदेखि कक्षा ३ सम्मको नतिजा सार्वजनिक गर्दै पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। शनिबार आयोजित कार्यक्रममा विद्यार्थीहरूको शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने...

पुरा पढ्नुहोस
जन्मदिनमा अनुकरणीय उदाहरण, शिक्षाप्रेमी अन्जु पाण्डेद्वारा २ लाख बढीको अक्षय कोष स्थापना

उपकार अनलाईन, सैनामैना । सैनामैना–८ निवासी समाजसेवी तथा शिक्षाप्रेमी अन्जु पाण्डेले आफ्नो जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै एक प्रेरणादायी कार्य गर्नुभएको छ। उहाँले छोरा रबिन पाण्डे र छोरी रन्जिता पाण्डेको सहयोगमा स्वर्गीय बुवा नुमलाल पाण्डे,...

पुरा पढ्नुहोस
सैनामैनाको प्राकृतिक चिकित्सालयमा बढ्दो आकर्षण , १४औं साधारण सभा भव्य सम्पन्न

समाचार । रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टामा रहेको नेपाल सामुदायिक योग तथा प्राकृतिक चिकित्सा केन्द्रको १४औं वार्षिक साधारण सभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले गर्नुभएको...

पुरा पढ्नुहोस
सैनामैनामा रैथाने स्वादको महोत्सवः आइतबार भव्य उद्घाटन

विमल गैर, सैनामैना । सैनामैनामा पहिलो पटक आयोजना हुन लागेको ‘रैथाने सडक खाना महोत्सव–२०८२’ को सम्पुर्ण तयारी अन्तिम चरणमा पुगेको छ । आयोजकले शनिबार पत्रकार सम्मेलन गरी महोत्सवसम्बन्धी विस्तृत जानकारी सार्वजनिक गरेको हो ।...

पुरा पढ्नुहोस
मतको सम्मान गर्दै नेत्र थापाको सहयोगः अशक्त मनोज र उनकी अपांग छोरीको पीडामा आशाको सानो उज्यालो

विमल गैरे, सैनामैना । मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन केवल मतको प्रतिस्पर्धा मात्र बनेन, यसले मानवीयता र संवेदनाको एउटा गहिरो उदाहरण पनि प्रस्तुत गर्‍यो। अध्यक्ष पदका उम्मेदवार नेत्र थापाले आफूले प्राप्त गरेको...

पुरा पढ्नुहोस
नेपाल घरेलु तथा साना उद्योग महासघद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको नेपल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । आउदैँ गरेको नववर्ष २०८३ को शुभ अवसरमा शुभकामना आदान प्रदान एवम् सदस्यता वितरण कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस