Breaking News ( ब्रेकिंग )

सैनामैना–३ मा नगरस्तरीय 7–ए–साइड फुटबल : तयारी तिव्र वैशाख १९ देखि रोमाञ्चक प्रतिस्पर्धा

सैनामैना । रुपन्देहीको सैनामैना–३ मा आयोजना हुन लागेको नगरपालिकास्तरीय 7–ए–साइड नकआउट फुटबल प्रतियोगिताको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। नगरभित्रका विभिन्न वडाहरूको सहभागिता रहने यस प्रतियोगितालाई वडास्तरीय प्रतिस्पर्धाका रूपमा सञ्चालन गरिने आयोजकले जनाएको छ। प्रतियोगिता...

पुरा पढ्नुहोस
रूपन्देहीमा नमुना संसद अभ्यास कार्यक्रम सञ्चालन हुँदै

सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद...

पुरा पढ्नुहोस
हाटबजार टोल विकास संस्थाको नयाँ समिति गठन, अध्यक्षमा थापा

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिका वडा नं. ३ स्थित हाटबजार टोल विकास संस्थाको आठौं साधारण सभा तथा चौथो पुनर्गठन कार्यक्रम सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष राधिका शर्माको अध्यक्षतामा सम्पन्न सभाले आगामी कार्यकालका लागि नयाँ...

पुरा पढ्नुहोस
सैनामैनामा शान्ति दीप कप ७–ए–साइड फुटबल प्रतियोगिता हुने

सैनामैना । रुपन्देहीको सैनामैना–३ मा युवाहरूको सक्रिय पहलमा ‘शान्ति दीप कप’ ७–ए–साइड वडा स्तरीय नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। शान्ति दीप युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिता २०८३ साल वैशाख १९ गते शनिबारदेखि...

पुरा पढ्नुहोस
रुपन्देहीमै पहिलोः सैनामैना नगरपालिकाबाटै करसेवा सुरु, नागरिकलाई ठूलो राहत

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण फड्को मार्दै आफ्नै कार्यालयबाट कर सेवा प्रवाह सुरु गरेको छ। यससँगै सैनामैना, रुपन्देही जिल्लामै कर सेवा दिने पहिलो नगरपालिका बनेको छ भने लुम्बिनी...

पुरा पढ्नुहोस
सैनामैनामा प्रेस क्लब गठन, न्यौपानेको अध्यक्षतामा नगरपालिकामा विधिवत दर्ता

सैनामैना । सैनामैनामा स्थायी बसोबास भई मुलुकका विभिन्न क्षेत्रमा आमसञ्चारमा क्रियाशील पत्रकारहरूको पहलमा सैनामैना प्रेस क्लब विधिवत रूपमा गठन भई सोमबार सैनामैना नगरपालिकामा दर्ता भएको छ। सैनामैनामा सक्रिय पत्रकारहरूको भेलाले केही दिनअघि गठन गरेको क्लबको...

पुरा पढ्नुहोस
नगर प्रमुख शर्माद्धारा डिप ट्युबेल शिलान्यासः किसानलाई राहत, बाह्र बिगाह पोखरी पर्यटन गन्तव्य बन्ने लक्ष्य

विमल गैरे, सैनामैना। सैनामैना नगरपालिका–४ अन्तर्गत बाह्र बिगाह पोखरी, लेडुवामा कृषकलाई लक्षित गर्दै डिप ट्युबेल निर्माण कार्यको शिलान्यास गरिएको छ। नगरपालिकाको अग्रसरतामा सुरु गरिएको यो योजना स्थानीय कृषकका लागि दीर्घकालीन सिंचाइ समाधानको रूपमा हेरिएको...

पुरा पढ्नुहोस
दुधराक्ष देविस्थान खानेपानी संस्थामा खनाल निर्वाचित

विमल गैरे, सैनामैना । दुधराक्ष देविस्थान खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। सैनामैना–६ स्थित रामापुर माध्यमिक विद्यालयमा शनिबार सम्पन्न मतदानमा कुल १,६२४ मतदातामध्ये १,०९४...

पुरा पढ्नुहोस
मलमला मन्दिर शिलान्याससँगै पर्यटन विकासको नयाँ आशा

सैनामैना । सैनामैना नगरपालिका–६ स्थित ऐतिहासिक मलमला मन्दिरको शिलान्यास गरिएको छ। मन्दिरको जिर्णोद्धार गर्दै धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नयाँ संरचना निर्माणको प्रक्रिया अघि बढाइएको हो। शिलान्यास पश्चात् प्रतिक्रिया दिँदै नगरप्रमुख फडेन्द्र...

पुरा पढ्नुहोस
सैनामैना–कञ्चन मैत्रीपूर्ण क्रिकेटः घरेलु टोलीको शानदार जित

सैनामैना । सैनामैना क्रिकेट क्लबको आयोजनामा सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकाबीच सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा सैनामैनाले प्रभावशाली जित हात पारेको छ। ३५ वर्षमाथिका खेलाडीलाई पुनः खेलकुदमा सक्रिय बनाउने उद्देश्यले आयोजित एकदिने खेलले स्थानीय क्रिकेटमा...

पुरा पढ्नुहोस