Breaking News ( ब्रेकिंग )

सैनामैना जेसिजको अधिवेशन : कृष्ण भण्डारी र गोविन्द खरेल विच प्रतिस्पर्धा हुने

सैनामैना । सैनामैना जेसिजको आगामी नेतृत्व वर्ष २०२५ का लागि सैनामैना जेसिज वर्ष २०२४ का कार्यकारणी उपाध्यक्ष कृष्ण भण्डारी र वर्ष २०२४ कै वोर्ड सल्लाहकार गोविन्द खरेलको कडा प्रतिस्पर्धा हुने भएको छ । सैनामैना...

पुरा पढ्नुहोस
तराईका धेरै ठाउँमा आज पनि हुस्सु र कुहिरो

काठमाण्डौ । तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको...

पुरा पढ्नुहोस
सिटी क्याम्पस बुटवलमा आगलागी

बुटवल। बुटवलको नयाँ गाउस्थित सिटि क्याम्पस लुम्बिनी बौद्ध विश्वविद्यालयमा आगलागी भएको छ । विद्युत सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट विश्वविद्यालयको ल्याब कोठामा सामान्य क्षति भएको छ । आगलागीबाट अन्य कोठाहरुमा भने क्षति...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप भलिबल प्रतियोगिता सुरु, रामपुरमा खेल मैदान निमार्णको पहल गर्छू : सांसद श्रेष्ठ

विमल गैरे, रुपन्देही । पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिका स्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास...

पुरा पढ्नुहोस
बुटवलको डम्पिङ साइडमा नवजात शिशुको शव फेला

बुटवल । बुटवल उपमहानगरपालिका–११ मा नवजात शिशुको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितका अनुसार मङ्गलबार मजुवाको फोहोर फाल्ने डम्पिङ्ग साइटमा फेला परेको हो । मृत अवस्थामा फेला परेको...

पुरा पढ्नुहोस
भूकम्पको मनोवैज्ञानिक असर कायमै, संयमता अपनाउन आग्रह

काठमाडौं ।  मङ्गलबार बिहानकै भूकम्पले अधिकांशलाई निद्राबाट ब्युँझायो । चिसो मौसममा पनि मानिसहरुले सडक भरियो । कोही काखमा बच्चा च्याप्दै त कोही वृद्धवृद्धालाई डोहोर्‍याउँदै सडक र गल्लीमा जम्मा भए ।कलेजको बिहानी कक्षामा अध्ययरत विद्यार्थीमा...

पुरा पढ्नुहोस
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : तराईमा हुस्सु, केही स्थानमा हिमपात

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। पश्चिम तराईका...

पुरा पढ्नुहोस
भूकम्पका कारण नेपालमा ११ जना बेहोस् दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी पुराः उद्घाटन लुम्बिनी प्रदेश सांसद श्रेष्ठले गर्ने

विमल गैरे, रुपन्देही । पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको समुद्घाटन भोली बुधबार लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापती...

पुरा पढ्नुहोस
किङ्स क्लबद्वारा आयोजित दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

विमल गैरे, रुपन्देही । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा पुस २४ देखि २७ गतेसम्म सञ्चालन हुन लागिरहेको दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता भलिबलप्रेमीहरूका लागि...

पुरा पढ्नुहोस