Breaking News ( ब्रेकिंग )

लुम्बिनीमा एमालेको नेतृत्वमा सरकार बने को बन्ला मुख्यमन्त्री ?

बुटवल । नेकपा एमालेसहित सात राजनीतिक दलहरूको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को नेतृत्वमा सरकार गठनको टुंगो लागेपछि लुम्बिनी प्रदेशमा पनि सरकार गठनको चलखेल सुरू भएको छ। संघीय सरकारमा कस्तो गठबन्धन बन्छ भन्ने...

पुरा पढ्नुहोस
नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ आज

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज शपथ लिने भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई आइतबार संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। नवनियुक्त प्रधानमन्त्री प्रचण्डले सोमबार अपरान्ह ४ बजे राष्ट्रपति...

पुरा पढ्नुहोस
प्रचण्ड र ओली आधा–आधा कार्यकाल प्रधानमन्त्री

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच आधा–आधा कार्यकाल सरकार चलाउने सहमति गरेका छन्। पहिलो अढाई वर्ष प्रचण्ड र दोस्रो अढाई वर्ष ओली प्रधानमन्त्री हुने सहमति उनीहरूबीच...

पुरा पढ्नुहोस
सातै प्रदेशमा एमाले गठबन्धनकै सरकार बन्ने

काठमाडौँ । एमाले नेतृत्वको नयाँ गठबन्धनले केन्द्रसहित सातवटै प्रदेशमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउने देखिएको छ । केन्द्रको गठबन्धनमा रहेका दल एक ठाउँमा उभिँदा प्रदेशमा पनि एमाले गठबन्धनमै सामेल भएका सरकार बन्ने निश्चित...

पुरा पढ्नुहोस
तेस्रो पटक प्रधानमन्त्री बनेका प्रचण्डको राजनीतिक यात्रा

काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ । एक सय ६९ जना सांसदको समर्थनमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । तेस्रो पटक प्रधानमन्त्री बन्नुभएका प्रचण्डको शपथ...

पुरा पढ्नुहोस
एमालेले कसलाई बनाउला राष्ट्रपति ?

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित साना दलहरुसँग सत्ता भागबण्डा गर्दा नेकपा एमालेले राष्ट्रपति पद पाएको छ । ०७४ कै जस्तो मोडलमा राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले लिँदैछन् भने सभामुख, प्रधानमन्त्रीसँग आलोपालो गर्ने सैद्धान्तिक सहमति...

पुरा पढ्नुहोस
प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त, शपथ ग्रहण भोलि

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । आइतबार प्रचण्डले आफ्नो दल नेकपा माओवादीसँगै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र...

पुरा पढ्नुहोस
सरकार बनाउन प्रचण्डले राष्ट्रपति समक्ष गरे दाबी पेश

  काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार गठनका लागि राष्ट्रपति समक्ष दाबी पेश गरेका छन् । माओवादीसहित नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी र राष्ट्रिय...

पुरा पढ्नुहोस
बालकोट बैठक : प्रचण्डको नेतृत्वमा सरकार बनाउने सहमति, १६६ सांसदको समर्थन रहेको दावी

काठमाडौं ।  सरकार गठनको बारेमा दलहरूबीच सहमति जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा ओली, माओवादी अध्यक्ष प्रचण्ड, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका...

पुरा पढ्नुहोस
महोत्तरीमा चरम यातना दिएर श्रमिकको हत्या

जनकपुरधाम । महोत्तरीको सम्सी गाउँपालिकामा एक जना श्रमिकको हत्या भएको छ । हत्या हुनेमा सम्सी गाउँपालिका २ पर्सादेवाडका ४९ वर्षीय मोहम्मद खुर्सैद अन्सारी छन् । अन्सारीको हत्याको आरोपमा प्रहरीले पर्सादेवाडकै ३५ वर्षीय मो। अब्दुल सलामलाई...

पुरा पढ्नुहोस