Breaking News ( ब्रेकिंग )

माओवादी बलियो भए देशमा सुशासनको नयाँ युग सुरु हुन्छ: प्रचण्ड

पुनर्वास, कंचनपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताएका छन् । कंचनपुर जिल्लाको पुनर्वासमा आयोजित भ्रष्टाचार...

पुरा पढ्नुहोस
रोहिणीमा चल्यो डोजर, घरटहरा भत्काइए

भैरहवा । रुपन्देहीको रोहिणी गाउँपालिकामा डोजर चलाएर सडक किनारका घरटहरा भत्काइएका छन् । शुक्रबार रोहिणी–४ स्थित कोटहवामा डोजर लगाएर घरटहरा हटाइएको हो । यसअघि नै सातदिने सूचना जारी गरिएको तर, सूचना जारी गर्दा पनि खाली...

पुरा पढ्नुहोस
भलिवलमा सैनामैनाले पर्रोहालाई हराए संगै उपाधि पशुपति माविलाई

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा जारी आठौ राष्ट्रपति रनिङ शिल्ड तथा खेलकुद सप्ताह अन्तरगत अन्तिम दिनको भलिवल खेल निकै प्रतिस्प्रधात्मक र रोमान्चक बन्यो । पर्रोहा माविले उक्त खेल जितेमा आठौं राष्ट्रपति रनिङ शिल्डको उपाधि...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप राष्ट्रिय स्तरको भलिबल प्रतियोगिता: विभिन्न क्लबहरूलाई पत्राचार

उपकार अनलाइन, सैनामैना । दुधराक्ष युवा कल्वले दोस्रो चरणको सैनामैना दुधराक्ष कप क्लव स्तरिय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता लागि विभिन्न क्लबहरूलाई पत्राचार गरेको छ । आगामी माघ २५ गतेदेखि फागुन ३ गतेसम्म आयोजना हुने प्रतियोगितामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई ल्याउँछौं : स्वास्थ्यमन्त्री सारु

बुटवल । लुम्बिनी प्रादेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेशिन ल्याएर छाड्ने दाबी गरेका छन् । मेशिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नहरुलाई समाधान गरी नयाँ...

पुरा पढ्नुहोस
तिनाउ पश्चिम वितरक संघको बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न

विमल गैरे, सैनामैना । तिनाउ पश्चिम वितरक संघले बनभोज तथा भेटघाट कार्यक्रम बुधवार सम्पन्न गरेको छ । बनभोज तथा भेटघाट कार्यक्रम रुपन्देही जिल्लाको रमणीय पर्यटक स्थल कञ्चन गाउँपालिकामा अवस्थित दानपुर तालमा आयोजना गरिएको थियो । तिनाउ...

पुरा पढ्नुहोस
रेडक्रस सैनामैना परोहा उपशाखाद्वारा कविता प्रतियोगिता सम्पन्न

सैनामैना । नेपाल रेडक्रस सोसाइटी सैनामैना उपशाखाको आयोजना तथा ग्यालेक्सी ईङ्गिलस बोर्डिङ स्कुलको आतिथ्यतामा कविता प्रतियोगिता सम्पन्न भएको छ। रेडक्रस अभियान रक्तदान जीवनदानू शिर्षकमा कविता प्रतियोगिता सम्पन्न भएको हो ।’ सैनामैना परोहा उपशाखामा रहेका १५...

पुरा पढ्नुहोस
सुदूरपश्चिमबाट मौसम बदली सुरु, चिसो बढ्न थाल्यो

काठमाण्डौ । पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ । हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र...

पुरा पढ्नुहोस
जनचेतना माविको ४१औं वार्षिकउत्सव भव्यताका साथ सम्पन्न

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका बाँसगढीमा रहेको जनचेतना माद्यामिक विद्यालयको ४१ औं बार्षिक उत्सव तथा अभिभावक दिवस एक भव्य समारोहका विच सम्पन्न भएको छ । ४१औं बार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा वोल्दै सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
सैनामैनामा सुरु भयो आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा आठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवारबाट सुरु भएको छ । प्रतियोगिताको सैनामैना नगरपालिकाका नगर प्रमुख फणिन्द्र प्रसाद शर्माले परेवा उडाएर प्रतियोगिताको उद्घाटन गर्नुभयो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख...

पुरा पढ्नुहोस