Breaking News ( ब्रेकिंग )

चाडपर्वको मुखमा इन्धनको मूल्य घट्यो

बुटवल । नेपाल आयल निगमले आजै राती बाट पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य घटाएको छ । सोमबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ मट्टितेल तथा डिजेलमा प्रतिलिटर...

पुरा पढ्नुहोस
विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन लुम्बिनीका मुख्यमन्त्री आचार्यको पहल

दाङ। लुम्बिनी प्रदेशमा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय र समुदाय परिचालन गरिएको छ । प्रदेशका १२ जिल्लाभित्र बाढी, पहिरो जस्ता प्राकृतिक विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सुरक्षा निकाय र समुदायका नागरिकहरु स्वयंसेवकको...

पुरा पढ्नुहोस
कपिलधामको अवलोकनमा मुख्यमन्त्री आचार्य, चालू वर्षमा ४० लाख बजेट

कपिलवस्तु । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुमा रहेको कपिल आरोग्य मन्दिर कपिलधामको अवलोकन गरेका छन् । महर्षी कपिलको पावन तपोभूमिको रुपमा रहेको बाणगंगा नगरपालिका–९ मा अवस्थित कपिल धामको आइतबार मुख्यमन्त्री आचार्यले अवलोकन गरेका...

पुरा पढ्नुहोस
बाढी पहिरोमा परी सय जनाको मृत्यु, ६७ बेपत्ता

काठमाडौं । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जनाको मृत्यु भएको छ भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा...

पुरा पढ्नुहोस
आज पनि देशका केही ठाउँमा वर्षा हुने, सोमबार साँझदेखि मौसममा सुधार आउने

काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा रहेको छ । साथै उत्तरपूर्वी अरब सागर देखि उत्तरपश्चिम बिहार सम्म फैलिएको न्यून...

पुरा पढ्नुहोस
बुटवलबाट काठमाडौं हिडेको विङ्गर पहिरोमा पुरिदा १४ जनाको ज्यान गयो

बुटवल । बुटवलबाट काठमाडौँ जाँदै गरेको विङ्गर गाडी पहिरो सँगै पुरिँदा बुटवलका १४ जनाको ज्यान गएको छ। ज्यान जानेमा जिप चालक रमेश लुइँटेल समेत छन्। पृथ्वी राजमार्गको नागढुंगा नौबिसे सडक खण्डमा आएको पहिरोमा परेर...

पुरा पढ्नुहोस
थारू सङ्ग्रहालयमा आकर्षण

घोराही। दाङमा निर्माण भएको थारू सङ्ग्रहालयमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । थारू जातिको कला संस्कृति संरक्षणसँगै अध्ययन अनुसन्धानमा सहयोग पुर्‍याउने उद्देश्यले दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरामा निर्माण गरिएको थारू सङ्ग्रहालयमा अवलोकनसँगै अध्ययन अनुसन्धानको आकर्षण...

पुरा पढ्नुहोस
बुटवल उपमहानगरपालिकाको नियमित सरसफाइ अभियान सुरु

बुटवल। रुपन्देहीको बुटवल उपमहानगरपालिकाले नियमित चल्ने गरी सरसफाइ अभियान सुरु गरेको छ । चाडबाडलाई लक्षित गरेर बुटवलले बसपार्क, मुख्य सडक र सार्वजनिक स्थल सरसफाइ अभियान सुरु गरेको हो । अभियानको सुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज...

पुरा पढ्नुहोस
आजदेखि मौसम बदली : अत्यधिक वर्षा, चट्याङ र हावाहुरीको सम्भावना

काठमाडौँ । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर...

पुरा पढ्नुहोस
दशैँका लागि असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने

काठमाण्डौ । दशैँका लागि सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही असोज १२ गते शनिवारदेखि खुल्ने भएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको नेतृत्वमा बसेको आजको बैठकले अग्रिम टिकट बुकिङको मिति तय गरेको नेपाल...

पुरा पढ्नुहोस