Breaking News ( ब्रेकिंग )

रातिदेखिको वर्षाले रुपन्देही सहित देशका विभिन्न ठाउँमा बाढी

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा गएरातिदेखि पानी परिरहेको छ । पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै पाल्पाको बल्याढ्याङगढी र सिन्धुपाल्चोकको गोब्रेमा एक सय मिलिमिटरभन्दा धेरै पानी परेको छ । चितवन, लमजुङ, मकवानपुर लगायतका...

पुरा पढ्नुहोस
२० जनाको शव भेटिए, दुईवटै बस र ४२ यात्रुको अवस्था अज्ञात

चितवन । सिमलताल पहिरोमा परेर त्रिशूलीमा हराइरहेको बसका थप एक यात्रुको शव फेला परेको छ । बिहीबार भरतपुर महानगरपालिका २६ शिशुवार क्षेत्रमा नारायणी नदीको किनारमा एक पुरुषको शव फेला परेको चितवन प्रहरीले जनाएको छ...

पुरा पढ्नुहोस
आज साउने सक्रान्ति मनाइँदै

बुटवल । आज साउन महिनाको पहिलो दिन अर्थात् साउने सक्रान्ति पर्व मनाइँदै छ । बिक्रम सम्बतको पात्रो अनुसार साउन महिनाको पहिलो दिनलाई साउने संक्रान्ति भनिन्छ । ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट...

पुरा पढ्नुहोस
विपदका कारण बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे सरकारले मृतकसरह परिवारलाई राहत दिने

काठमाण्डौ । सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ । नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई राहत उपलब्ध गराउने निर्णय...

पुरा पढ्नुहोस
बाढीले घर भत्किँदा रूकुम पश्चिममा तीन बालिकाको मृत्यु

सुर्खेत । रूकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर १२ मा बाढीले घर भत्किँदा तीन जना बालिकाको मृत्यु भएको छ। वडा नम्बर १२ को बगर भन्ने ठाउँमा बाढी जाँदा तीन बालिकाको मृत्यु भएको आठविसकोटका मेयर...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीले ६ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते आइतबार प्रतिनिधि सभामा सम्बोधन गर्ने भएका छन्। आउँदो आइतबार प्रतिनिधि सभामा प्रधानमन्त्रीको सम्बोधनको कार्यसूची रहेको नेकपा ९एमाले० संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए। ‘प्रधानमन्त्रीज्यूले...

पुरा पढ्नुहोस
त्रिशूली नदीमा बेपत्ता मध्ये ११ जनाको शव भेटियो

भरतपुर । त्रिशूली नदीमा बेपत्ता भएका यात्रु मध्ये अहिले सम्म ११ जनाको शव भेटिएको छ । चितवन, नवलपरासीको गैँडाकोट , त्रिवेणीको सुस्ता र गण्डक नहरमा ती शव भेटिएका हुन । जिल्ला प्रशासन कार्यालय चितवनका...

पुरा पढ्नुहोस
एमालेबाट को-को बन्दैछन् मन्त्री

काठमाडौं ।  नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्रीको टुंगो लगाएको छ। एमालेले पाएको ८ मन्त्रालयमध्ये सोमबार बिहानसम्म सबै मन्त्रीको टुंगो लागेको एक पदाधिकारीले जानकारी दिए। एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरूङ, दुईजना सचिव...

पुरा पढ्नुहोस
प्रधानमन्त्री ओलीसहित मन्त्रीहरूको सपथ आज

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै छन्। सोमबार बिहान ११ बजे शीतलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीलाई शपथ ग्रहण गराउनेछन्। राष्ट्रपति पौडेलले आइतबार अपराह्न ओलीलाई संविधानको धारा ७६(२)...

पुरा पढ्नुहोस
प्रचण्डलाई प्राप्त भएन विश्वासको मत : गुम्यो प्रधानमन्त्री पद

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वास गुमाउनुभएको छ। शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीले विश्वास गुमाउनुभएको हो। बैठकमा उहाँले लिनुभएको विश्वासको मतको पक्षमा ६३ मत, विपक्षमा १९४ मत परेको हो। प्रधानमन्त्री प्रचण्डले नेपालको...

पुरा पढ्नुहोस