Breaking News ( ब्रेकिंग )

चार रुपैयाले बढ्यो पेट्रोलको मुल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँले बढाएको हो । इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य प्रतिलिटर ४.७६ रुपैयाँले बढेर आएपछि नेपालमा पनि बढाइएको निगमले...

पुरा पढ्नुहोस
एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते हुने

बुटवल। नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६ र १७ गते भैरहवामा हुने भएको छ । पार्टीको यहीँ बिहीबार बुटवल पुष्पलाल स्मृति भवनमा बसेको दसौं पूर्ण बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निसन्तान दम्पत्तिको उपचारका लागि आधुनिक प्रविधि आइयुआई सेवा विहिबारदेखि शुभारम्भ भएको छ । काठमाडौं बाहिर सरकारी अस्पतालमा यो उपचार पद्दती पहिलो भएको अस्पतालका...

पुरा पढ्नुहोस
विद्यार्थीको सुरक्षाका लागि अनेरास्ववियुद्वारा पुर्व-पश्चिम लोकमार्गमा जिब्राक्रस निर्माण

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका वडा न ६ मा अवस्थित सहिद नारायण पोखरेल रामापुर क्याम्पसमा रहेको अनेरास्ववियु क्याम्पस कमिटिले आज पुर्व पश्चिम् सडकमा जेब्राक्रस निर्माण गरेको छ । सरकारले गर्ने काम अनेरास्ववियुले गर्न...

पुरा पढ्नुहोस
सैनामैनामा पनि सम्पन्न भयो पहिलो दिनको एसइई परिक्षा

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा विहिवार आजबाट सुरु भएको छ । आज पहिलो दिन अंग्रेजी बिषयको परीक्षामा सम्पन्न भएको हो । आज पहिलो दिनको परिक्षा शान्तीपुर्ण बतावरणमा सम्पन्न भएकोको पर्रोहा मा बि...

पुरा पढ्नुहोस
एमाले कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित

पोखरा । नेकपा (एमाले) कास्कीको अध्यक्षमा बैनबहादुर क्षेत्री निर्वाचित हुनुभएको छ । हिजो सकिएको ११ औँ अधिवेशनबाट पृथ्वी सुब्बा गुरुङ पक्षका उम्मेदवार माधव बास्तोलालाई दुईसय चार मतले पराजित गर्दै खगराज अधिकारी पक्षका क्षेत्री अध्यक्षमा...

पुरा पढ्नुहोस
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)आजबाट सुरु हुँदैछ। आजदेखि परीक्षा सुरु भएर चैत २७ गतेसम्म सञ्चालन हुने बोर्डको तालिका छ। परीक्षा बिहान ८ बजेदेखि सुरु हुनेछ। र, पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको...

पुरा पढ्नुहोस
सैनामैना-४, का बाल क्लबलाई खेलकुद सामाग्री वितरण

सैनामैना । सैनामैना नगरपालिका वडा नं.४ ले युवा तथा बाल क्लबलाई खेलकुद सामाग्री वितरण गरेको छ । वडाको आर्थिक वर्ष २०८०/८१ को वार्षिक कार्यक्रम अन्र्तगत बुधवार एक कार्यक्रमको आयोजना गरि युवा तथा बाल क्लबलाई...

पुरा पढ्नुहोस
एसइई परिक्षामा सैनामैनाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुँदै

उपकार अनलाइन, सैनामैना । यस वर्षको एसइई परिक्षा भोली (विहिवार) बाट सुरु हुदै छ । भोली (विहिवार) देखि चैत २७ गते सम्म सञ्चालन हुने परीक्षामा सैनामैना नगरपालिकाबाट १ हजार ६ सय ७३ विद्यार्थी सहभागि हुंदैछन्...

पुरा पढ्नुहोस
पाल्पामा युवती हत्या प्रकरण : कुकुरले डोर्याउँदै लगेपछि दुई पुरुष प्रहरी नियन्त्रणमा

पाल्पा। पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहामा मंगलबार हत्या गरिएको अवस्थामा फेला परेको एक युवतीको शव बुधबार अपरान्ह उठाईएको छ । त्यस्तै घटना बारे अनुसन्धान तथा आवश्यक सोधपुछका लागि दुई जना पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको छ...

पुरा पढ्नुहोस