Breaking News ( ब्रेकिंग )

लुम्बिनी क्षेत्रको पर्यटकीय विकासको लागि समझ्दारी पत्रमा हस्ताक्षर

काठमाठौं । लुम्बिनी क्षेत्रको पर्यटन पवर्द्धन तथा विकासका लागि गैर आवासीय नेपाली संघ (एनआरएनए) र बुद्व परिपथका ४ नगरपालिका बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा एनआरएनएका अध्यक्ष डा। बद्री...

पुरा पढ्नुहोस
पाल्पाको रिब्दीकोटमा घाँटी रेटी युवतीको विभत्स हत्या

बुटवल । पाल्पामा एक युवतीको घाँटी रेटेर विभत्स ढंगले हत्या भएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिका वडा नम्बर १ ख्याहामा हत्या भएको अवस्थामा मँगलबार साँझ युवतीको शव फेला परेको हो। मंगलवार दिउँसो घर नजिकैको पँधेरोमा नुहाउन...

पुरा पढ्नुहोस
बुटवलको कालिका पथमा एक युवा माथी छुरा प्रहार

बुटवल । बुटवलमा एक युवा माथी छुरा प्रहार भएको छ। बुटवलको रात्रीकालिन बजारको रुपमा रहेको कालिकापथमा  एक युवा माथी छुरा प्रहार भएको हो। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार बुटवल...

पुरा पढ्नुहोस
रुपन्देहीमा १४ वर्षीया बालिका बलात्कृत, २० वर्षीय युवा पक्राउ

काठमाडौं । रुपन्देहीमा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन्। गैडहवा गाउँपालिका-८ खैरेनी कुट्टा बस्ने २० वर्षीय राम सुवास भरलाई गएराति प्रहरीले पक्राउ गरेको हो। रामले बालिकालाई जबरजस्ती करणी...

पुरा पढ्नुहोस
भरुवा बन्दुकसहित सैनामाना र रैनादेवीका ४ व्यक्ति पक्राउ

बुटवल । भरुवा बन्दुकसहित रुपन्देहीको सैनामैना निवासी २ जना तथा पाल्पा रैनादेवी छहराका २ गरी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पक्राउ पर्नेमा सैनामैना नगरपालिका–५ घर भएका ३१...

पुरा पढ्नुहोस
होटेल ब्यवसायी संघको होली मिलन कार्यक्रम सम्पन्न

उपकार अनलाइन, रुपन्देही । सैनामैना होटेल ब्यवसायी संघको आयोजामा होलीको अवसरमा होली मिलन कार्यक्रम आयोजना गरेको छ । होली पर्व एक पौराणिक पर्व भएकोले सबैले एक आपसमा सद्भाव कायम गर्दै रंगको पर्व सबैले उल्लासमै तरिकाले...

पुरा पढ्नुहोस
दाङमा करेन्ट लागेर मृत्यु भएको परिवारलाई सरकारले २४ लाख सहयोग गर्ने

बुटवल। दाङमा करेन्ट लागेर मृत्यु भएका एकै घरका तीनजनाका परिवारलाई सरकारले २४ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ। लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयबाट प्रत्येकलाई रु एक÷एक लाख, जिल्ला विपद् व्यवस्थापन समितिबाट प्रत्येकलाई रु दुई÷दुई...

पुरा पढ्नुहोस
तराई–मधेशमा आज होली मनाइँदै

काठमाडौं । तराई-मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई-मधेशमा होली मनाउने चलन छ। काठमाडौं उपत्यकालगायत पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ। अष्टमीका दिन गाडिएको चिर पूर्णिमाको राति ढलाई...

पुरा पढ्नुहोस
आज चार प्रदेशमा वर्षाको सम्भावना

काठमान्डौं ।हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली...

पुरा पढ्नुहोस
नेपालले आज आयरल्याण्ड ‘ए’ सँग खेल्दै

काठमाडौं । आइसिसी टी-२० विश्वकपको तयारीमा रहेको नेपालले अभ्यास खेलमा आज आयरल्याण्डसँग खेल्दै छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो १ बजे नेपालको सिनियर टिमले आयरल्याण्ड ‘ए’(आयरल्याण्ड वुल्भ्स) सँग खेल्दैछ। नेपालको सिनियर टोलीले यही टिमसँग भोलि पनि त्रिवि...

पुरा पढ्नुहोस