Breaking News ( ब्रेकिंग )

भैरहवा। संस्कृती पर्यटन तथा नागरिक उडडयनमन्त्री हितबहादुर तामाङले लुम्बिनी विकास कोषका बारेमा जानकारी लिएका छन् ।मन्त्री नियुक्त भएपछि पहिलो पटक गैरआवासिय र वाणिज्य दुतहरुको लुम्बिनी सम्मेलनका सन्दर्भमा लुम्बिनी भएका उनले शनिबार कोषका पछिल्ला गतिविधि...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना ब्यपापार संघले यस बर्षको होली मिलन तथा २०८१ को भित्ते पात्रो बिमोचन र नयां बर्ष २०८१ को शुभकामना आदान प्रदान कार्यक्रम एकै साथ सम्पन्न गरेको छ । आईतबार सैनामैनाको शहीद नारायण...
पुरा पढ्नुहोस
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको १७औँ संस्करण शुक्रबारदेखि सुरु हुँदैछ । प्रतियोगितामा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंग्लुरुबिच...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको एक गौतम परिवारले बुहारीलाई छोरीजस्तै अन्माएर पठाएका छन । गुल्मीको चन्द्रकोट गाउंपालिका–२ शान्तिपुर घर भई हाल रुपन्देहीको सैनामैनामा बस्दै आएका लक्ष्मीधर गौतमले बुहारीलाई दोस्रो विवाह गराइदिएका हुन । लक्ष्मीधरले ६...
पुरा पढ्नुहोस
भैरहवा। गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन बिहीबारदेखि सुरु भएको छ । उक्त दुई दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी,...
पुरा पढ्नुहोस
बुटवल । तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा (बुटवल सिद्धबाबा) नजिकै एक पुरुष मृत अवस्थामा फेला परेका छन् । पाल्पा रुपन्देही सीमानामा रहेको गेटको छेउमा मँगलबार मृत फेला परेका पेरुषको पहिचान नखुलेपछि जिल्ला प्रहरी कार्यालय पाल्पाले...
पुरा पढ्नुहोस
उपकार अनलाइन,सैनामैना । समुदाय र प्रहरीको साझेदारी र समन्वयमा मात्रै लागू औषध दुव्र्यसन नियन्त्रण गर्न सकिने सैनामैनामा बुधबार आयोजित कार्यक्रममा औंल्याइएको छ । समुदाय प्रहरी साझेदारी अन्तरगत इलाका प्रहरी कार्यालय मुर्गिया रुपन्देहीको आयोजना तथा सैनामैना...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना–१, रानीवगैचामा अवस्थित सैनामैना पर्रोहा परमेश्वर नमुना माध्यमिक विद्यालयको नयाँ बन्ने भवनको बुधवार एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ । विद्यालयमा निर्माण हुने भवनको लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमाले...
पुरा पढ्नुहोस
काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी ,मधेस प्रदेशका थोरै स्थानमा...
पुरा पढ्नुहोस
लुम्बिनी । वृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाहरूको दिगो संरक्षण, विकास र पर्यटन प्रवद्र्धनका विषयमा यूनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको तीनदिने कार्यशाला मंगलबार सकिएको छ । लुम्बिनी स्थित बुद्धमाया गार्डेन होटेलमाभएको कार्यशालामा बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक...
पुरा पढ्नुहोस
