Breaking News ( ब्रेकिंग )

डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घट्यो

काठमाण्डौ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टीतेलको भाउ घटाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलको मूल्यमा प्रतिलिटर एक रुपैयाँ र डिजेल÷मट्टीतेलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ घटाएको हो...

पुरा पढ्नुहोस
बालकको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबिच झडप

घोराही। घोराहीमा रहेको बुद्व अस्पतालमा उपचारका क्रममा बालक मृत्युपछि आक्रोशित आफन्तले विरोध गर्दा प्रहरी र प्रदर्शनकारीबिच झडप भएको छ। प्रदर्शनकारीले अस्पतालमा तोडफोड गर्न थालेपछि प्रहरीले घटनालाई नियन्त्रणमा ल्याउनका लागि लाठी चार्जसँगै अश्रुग्याँस प्रहार गरेको...

पुरा पढ्नुहोस
विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा ज्ञवाली

अनिता चौधरी, सैनामैना । रुपन्देही विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन गाउँ नगर समितिको अध्यक्षमा कमल ज्ञवाली सर्वसम्मत निर्वाचित हुनुभएको छ । विधुतीय व्यवसायी संघ सैनामैना कञ्चन समितिको बुधबार सप्पन्न चौथो अधिवेशनले कमल ज्ञवालीको अध्यक्षतामा ९...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक आज विश्वासको मत लिँदै

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज संसद्बाट विश्वासको मत लिँदै हुनुहुन्छ । उहाँले १४ महिनामा तेस्रो पटक विश्वासको मत लिन लाग्नुभएको हो । गएको वर्ष २०७९ पुस १० गते एमाले, रास्वपा, राप्रपा, जसपा,...

पुरा पढ्नुहोस
लुम्बिनीका विहारमा व्यावसायिक रुपमा पर्यटक राख्ने गरेको गुनासो

लुम्बिनी । लुम्बिनी विकास कोष क्षेत्रका विहार तथा गुम्बामा पर्यटक राख्ने व्यवस्था रोक्न लुम्बिनी क्षेत्रका पर्यटन व्यवसायीले माग गरेका छन् । विकास कोषभित्र सञ्चालित विहार तथा गुम्बामा पर्यटक राख्ने कार्यले लुम्बिनी क्षेत्रको होटल व्यवसाय धरासायी...

पुरा पढ्नुहोस
सैनामैना–७ लाई माओवादी केन्द्र शाखा कमिटीको ध्यानाकर्षण

उपकार अनलाइन, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ७ को गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको माटो सम्याउने बाहानामा तस्करी भएको भन्दै वडा कार्यलयलाई नेकपा माओवादी शाखा कमिटिले ध्यानाकर्षण गराएको छ । नेकपा माओवादी केन्द्र सैनामैना ७ वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका अध्यक्ष दाहालद्वारा शपथ ग्रहण

काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभयो ।राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई विश्वासको मत दिन र सरकारविरुद्ध नबोल्न आफ्ना सांसदलाई ओलीको निर्देशन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा एमाले संसदीय दलका नेता केपी शर्माले ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन आफ्ना पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन् । मंगलबार बसेृको संसदीय दलको बैठकमा उनले प्रधानमन्त्री...

पुरा पढ्नुहोस
राष्ट्रियसभा अध्यक्षमा माओवादी केन्द्रका दाहाल निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका अर्का उम्मेदवार युवराज शर्मालाई पराजित गर्दै दाहाल अध्यक्षमा निर्वाचित भएका हुन् । मँगलबार बसेको राष्ट्रियसभा बैठकमा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभामा अध्यक्ष निर्वाचन आज, दाहाल र शर्मा प्रतिस्पर्धा गर्दै

काठमाडौं । राष्ट्रिय सभामा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा मंंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ। अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट...

पुरा पढ्नुहोस