Breaking News ( ब्रेकिंग )

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका ४ प्रगती टोलमा मालवाहक ट्रक (लहरी गाडी) किराना पसलमा पल्टिदा किचिएर ३ जनाको मृत्यु भएको छ । एक घाइते भएका छन् । मृतक मध्ये दुई जना एकै परिवारका हुन् । शुक्रबार...
पुरा पढ्नुहोस
घोराही। स्वर्गद्वारी आश्रमको जग्गामा मोही अधिकार कार्यान्वयन हुनुपर्ने माग राख्दै आन्दोलनरत किसानले घोराहीको मुख्यचोकमा सडकमै सुतेर विरोध जनाएका छन् । गुठी जग्गा रैकर गर्नुपर्ने र मोही किसानलाई जग्गा दिनुपर्ने मागसहित चार दिनदेखि जिल्ला प्रशासन...
पुरा पढ्नुहोस
कपिलवस्तु । ४२ औँ मगर एकता दिवसको अवसरमा अर्घाखाँचीको शितगंगा १४ मा भब्य कार्यक्रम हुने भएको छ । ‘विविधतामा एकता हुँदै मगर हुनुमा गर्व गरौँ, अग्रजको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गरौँ’ भन्ने...
पुरा पढ्नुहोस
कपिलवस्तु । दुई पटकको हल्लापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कपिलवस्तु आउने भएका छन । यहि फागुन १२ गते शनिवार चारनम्बर स्थित बुद्धरङ्गशालामा खुला सभालाई सम्बोधन गर्न लामिछाने आउने पक्का भएको...
पुरा पढ्नुहोस
मिटरब्याज तथा ठगीविरुद्धको किसान मजदुर सङ्घर्ष समिति नेपालले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट मिटरब्याज पीडितको न्यायका लागि भन्दै पैदल यात्रा शुरु गरेको छ । १७ दिन हिँडेपछि फागुन ३...
पुरा पढ्नुहोस
कैलाली । कैलालीको गोदावरी नगरपालिका– ९, सेहरीमा रहेको ‘कान्जी हाउस’भित्र थुनेर राखिएका दुई सयभन्दा बढी गाईवस्तु स्याहार नपाएर मरेका छन् । कान्जी हाउसभित्र र बाहिर गाईका दर्जनौँ अस्थिपञ्जर यत्रतत्र छरिएको अवस्थामा छन् । हेरालुका...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले सरकारका तीन मन्त्रीको राजीनामा माग गरेको छ । बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले का सांसद रघुजी पन्तले बालकुमारी घटनामा नैतिकताको आधारमा भौतिक पूर्वाधार...
पुरा पढ्नुहोस
बुटवल । बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा नेपालमै प्रथम भएको छ । सेकेण्डरी बी लेभल अस्पतालहरुको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा सो अस्पताल तेस्रोपटक प्रथम हुन सफल भएको स्वास्थ्य निर्देशनालय न्युनतम सेवा...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगाका नागरिकले अब निःशुल्क रगत पाउने भएका छन । बुधवार नेपाल रेडक्रस सोसाइटी रुपन्देही अन्तर्गतको रक्तसंचार सेवा केन्द्र, बुटवल–भैरहवा र बाणगंगा नगरपालिका बिच भएको सहमति पछि निःशुल्क रगत पाउने भएका...
पुरा पढ्नुहोस
कपिलवस्तु । २०७४ सालको दसैँमा मुर्ति विसर्जनको क्रममा एक जनाको हत्या गरि फरार रहेका बाणगंगाका ३ जनालाई पिपरा प्रहरीले पक्राउ गरेको छ । २०७४ साल आसोजको १५ गते लक्ष्मणघाटमा मुर्ति विसर्जनको क्रममा उनीहरुले राम...
पुरा पढ्नुहोस
