Breaking News ( ब्रेकिंग )

मन्त्री ज्वालाको गाडीमा आगजनी गर्ने पाँचजना पक्राउ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको छ।  आज रोजगार अनुमति प्रणाली (इपिएस) आवेदन फारम भर्न नपाएको भन्दै केही युवाले उक्त गाडीमा आगजनी गरेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायव महानिरीक्षक...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशको खर्चप्रति सभामुख घर्तीको असन्तुष्टि

पाल्पा । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले चालु आर्थिक वर्षको चार महिनामा प्रदेश सरकारको पुँजीगत खर्च ६ दशमलव ५९ प्रतिशत मात्र भएकामा असन्तुष्टि व्यक्त गरेका छन् । उनले खर्च प्रतिशत बढाउन मुख्यमन्त्री डिल्लीबहादुर...

पुरा पढ्नुहोस
सिद्धार्थ क्याम्पसको १३ औं वार्षिक क्याम्पस सभा सम्पन्न

कपिलवस्तु । विद्यार्थीको अभावले क्याम्पस धमाधम बन्द हुने अवस्थामा नयाँ क्याम्पस स्थापनाले मात्र शिक्षा क्षेत्र उजागर हुननसक्ने प्रतिनिधि सभा सदस्य बलराम अधिकारीले बताउनु भएको छ । नयाँ क्याम्पस स्थापना गर्नुभन्दा भएका क्याम्पसलाई व्यवस्थापन गर्नु...

पुरा पढ्नुहोस
यति एअरलाइन्सकाे विमान दुर्घटनाकाे कारण मानवीय त्रुटि : प्रतिवेदन

काठमाण्डाै । गएकाे वर्ष पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटना मानवीय त्रुटिका कारण भएको निष्कर्ष निकालिएको छ । विमान दुर्घटनापछि गठित जाँचबुझ आयोगले मानवीय त्रुटिका कारण विमान दुर्घटना भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । पूर्वसचिव...

पुरा पढ्नुहोस
छाडा पशुचौपाया व्यवस्थापनका लागि बाणगंगाका १० हजार घरमा तथ्याङ्क सङ्कलन

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै...

पुरा पढ्नुहोस
८ औँ चन्द्रौटा महोत्सव : नवनियुक्त मन्त्री राणाले उद्घाटन गर्ने

 कपिलवस्तु । यहि पौष १३ गतेदेखि हुन लागेको ८ औँ चन्द्रौटा महोत्सवको तयारी तिव्र पारिएको छ । बुधवार महोत्सव प्राङ्गणमा भएको पत्रकार सम्मेलनमा महोत्सवलाई भब्य रुपमा सफल पार्नको लागि तयारी तिव्र पारिएको आयोजक संस्था...

पुरा पढ्नुहोस
सैनामैनाका कृषकलाई अनुदानमा कृषि यान्त्रीकरण वितरण

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि यान्त्रीकरण विद्युतीय च्याप कटर, पेट्रोल ब्रस कटर मेशिन र...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विभिन्न कारण बाट २ जनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका–५ सुठौलीस्थित सडकमा युपि ५५ एस ७१८६ नम्बरको मोटरसाइकल र लु.३ त ९३२४ नम्बरको ट्याक्टर एकआपसमा ठक्कर खाई सोमबार साँझ दुर्घटना हुँदा मोटरसाइकल चालक कपिलवस्तु नगरपालिका–५ बभनी बस्ने १५ वर्षीय...

पुरा पढ्नुहोस
अब सरकार बेग्लै तरिकाले चल्छ, सबै कामले तीव्रता पाउँछन् : प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब बेग्लै ढङ्गले सरकार चलाएर कामलाई तीव्रता दिने घोषणा गर्नुभएको छ । आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको एक वर्ष पुगेको अवसरमा आज मङ्गलवार पत्रकार सम्मेलन गरेर प्रचण्डले अब आफूले बेग्लै...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी कांग्रेसका १ सय २१ आकांक्षी

दाङ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनीमा कांग्रेसका पूर्वमन्त्री सहित प्रतिनिधिसभा सदस्यमा पराजित नेता आकांक्षी देखिएका छन् । लुम्बिनी प्रदेशका रुकुमपूर्व बाहेक ११ जिल्लाबाट कांग्रेस जिल्ला सभापतिले १ सय २१ जनाको...

पुरा पढ्नुहोस