Breaking News ( ब्रेकिंग )

बुटवल । लुम्बिनी प्रदेश सरकार गठन भएको साढे सात महिना पूरा भएको छ । आठ दल र स्वतन्त्र समेतको समर्थनमा कांग्रेसका डिल्लीबहादुर चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । जेठ ८ गते...
पुरा पढ्नुहोस
जाजरकाेट । भूकम्प प्रभावित जिल्ला जाजरकोटको भेरी नगरपालिका–१ घुयलनेटा गाउँमा झाडापखालाको सङ्क्रमण देखिएको छ । त्रिपालमा बस्दै आएका ५० जनाभन्दा धेरै भूकम्पपीडितलाई झाडापखाला देखिएको वडा सदस्य नैनबहादुर विकले बताउनुभयो । उहाँका अनुसार भूकम्पपछि त्रिपालमा बस्दै...
पुरा पढ्नुहोस
कपिलवस्तु । ‘फेल भन्ने शब्दलाई असफलताको रुपमा नलिनुहोस् । काम गर्ने मान्छेले गल्ति गर्छ, ठुलो रुखमा चढ्न पनि कयौँ पटक प्रयाश गर्नुपर्छ’ कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले भन्नुभयो । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा गाउँपालिका ४ मा अवस्थित...
पुरा पढ्नुहोस
कपिलवस्तु । १४ औँ कपिलवस्तु महोत्सवका पछिल्ला दिनहरुमा दर्शकहरुको साथ बढ्दै गएको छ । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा मंसिर २१ गते बाट सुरु भएको महोत्सवको सातौ दिन बुधवार करिब ७ हजार...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश सभा सदस्य नवराज लामिछानेले विद्यालयमा शिक्षा प्रदान गर्दा खेलकुदलाई पनि समावेश गर्नुपर्ने बताउनुभएको छ । ब्याक्तित्व विकास देखि देशलाई विश्व माझ चिनाउन खेलकुद क्षेत्र निक्कै महत्तवपूर्ण रहेकोले यसलाई शिक्षा सङ्ग...
पुरा पढ्नुहोस
एजेन्सी । नेपालले संयुक्त राष्ट्रसङ्घको महासभामा गाजामा तत्काल युद्धविराम गर्ने प्रस्तावको पक्षमा मतदान गरेको छ । मानवीय सहायताका लागि तत्काल लडाइँ रोक्ने प्रस्तावमा नेपालसहित एक सय ५३ वटा देशले पक्षमा मतदान गरे । यसअघि गएको...
पुरा पढ्नुहोस
तिलोत्तमा । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी (पिरियड्स) बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धी...
पुरा पढ्नुहोस
काठमाण्डाै । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जना पक्राउ परेका प्रहरीले जनाएको छ । नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहमा संलग्न ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारी गरी...
पुरा पढ्नुहोस
कपिलवस्तु। जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले गैरआवासीय नेपाली नागरिकलाई नागरिकता वितरण गर्न सुरु गरेको छ। प्रशासन कार्यालयले हाल क्यानडामा बसोबास गर्दै आएका कृष्णनगर नगरपालिका– २ निवासी नितेष श्रेष्ठलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो। प्रमुख...
पुरा पढ्नुहोस
