Breaking News ( ब्रेकिंग )

१४ औं कपिलवस्तु महोत्सव : २६ गते बाणगंगाका शैक्षिक संस्थामा विदा

कपलिवस्तु।  बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा बाणगंगा नगरको समीप बुद्ध रंगशालामा आयोजित महोत्सव अवलोकन गर्नका लागि बाणगंगा नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेको छ । विद्यार्थीले महोत्सव अवलोकन गर्नका लागि २७ गते...

पुरा पढ्नुहोस
बोडगाउँमा सेफ्टी ट्याङ्कीभित्रबाट उद्धार गरिएको शिशुको मृत्यु, आमा थुनामा

कपिलवस्तु । कपिलवस्तुको बाणगङ्गा ८ बोर्डगाँउ स्थित धर्मकाँटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याङ्कीबाट उद्धार गरिएको नवजात शिशुको मृत्यु भएको छ । बच्चाको प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाई छ ।...

पुरा पढ्नुहोस
विश्वमा शान्तिको महत्व अझ बढेको छ : प्रधानमन्त्री प्रचण्ड

बुटवल । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वलाई शान्तिको अझ बढी आवश्यकता रहेको बताएका छन् ।नवलपरासीको रामग्राम स्तुपमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विश्वमा शान्ति स्थापनाका लागि बुद्धका सन्देश अहिले पनि सान्दर्भिक रहेको बताए...

पुरा पढ्नुहोस
एसीसी १९ वर्षमुनिकाे एसिया कपमा नेपाल भारतसँग १० विकेटले पराजित

काठमाण्डाै । एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा नेपाल भारतसँग पराजित भएकाे छ । आज मङ्गलवार भएकाे खेलमा भारतले नेपाललाई १० विकेटले हरायाे । नेपालले दिएकाे ५३ रनकाे झिनाे लक्ष्य भारतले ७ ओभर १ बलमा...

पुरा पढ्नुहोस
१४ औँ कपिलवस्तु महोत्सव : पाँचौ दिन करिब ४ हजार दर्शकको उपस्थिती

कपिलवस्तु । आज १४ औँ कपिलवस्तु महोत्सवको पाँचौ दिन करिव ४ हजार दर्शकहरुले अवलोकन गरेका छन । बाणगंगा वेलफेयर सोसाइटीको आयोजनामा चारनम्बरको बुद्ध रङ्गसालामा विहिवारदेखि सुरु भएको महोत्सवको पाँचौ दिन सोमबार पनि दर्शकहरुको बाक्लो...

पुरा पढ्नुहोस
बाणगंगमा एक घरको सेफ्टी ट्याड्ढी बाट नवजात शिशुको उद्धार

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ८ बोर्डगाउ स्थित धर्मकाटा नजिकैमा रहेको एक घरको सेफ्टी ट्याड्ढीबाट नवजात शिशुको उद्धार गरिएको छ । देवकला भुषालको घरको पछाडीको सेफ्टी ट्याड्ढीमा शिशु फेला परेको हो । विहान घाँस काट्न खेतमा...

पुरा पढ्नुहोस
दाङमा कुकुरले टाेकेकाे शङ्का गरिएका २ जना बालबालिकाकाे ज्यान गयाे

दाङ । दाङमा मङ्सिरको २ गते कुकुरले टोकेको शङ्का गरिएका २ जना बालबालिकाको २ दिनकाे अन्तरमा ज्यान गएको छ । दाङको घोराही उपमहानगरपालिका–१० उत्तर अमराइका उनीहरूको उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको...

पुरा पढ्नुहोस
रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय रहेको जानकारी आएको छ : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुसी सेनामा भर्ती हुने नेपालीको सङ्ख्या २ सय जना रहेको औपचारिक जानकारी आएको बताउनुभएको छ । आज सोमवार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रेस सेन्टर नेपालका पदाधिकारीको बैठकमा प्रधानमन्त्री प्रचण्डले...

पुरा पढ्नुहोस
बाणगङ्गाको बनगाईमा स्कुटर दुर्घटना हुँदा एक महिला घाईते

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा ७ कोईली बनगाईमा सडक दुर्घटनामा एक जना महिला घाईते भएकी छिन्। पश्चिमबाट बुटवलतर्फ जादै गरेको बा २० च ७०५९ नं को स्कारपियोको ठक्करबाट लु ५१ प ५९४४ नं को स्कुटरमा...

पुरा पढ्नुहोस
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साढे ६ किलो सुन बरामद

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा भित्र्याउन लागिएको ६ किलो ५ सय ग्राम सुन बरामद भएको छ । सुनसहित इजिप्टका नागरिक सेरिफ मोहम्मद ल्यासिन र अन्य दुई सुडानी नागरिक पक्राउ परेका छन् ।त्रिभुवन...

पुरा पढ्नुहोस