Breaking News ( ब्रेकिंग )

यी प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौं । अहिले बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको र बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। दिउँसो...

पुरा पढ्नुहोस
सरकार र चिकित्सक सङ्घबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाल चिकित्सक सङ्घबीच छ बुँदे सहमति भएको छ । आज आइतवार भएको छ बुँदे सहमतिसँगै सङ्घले आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ । आज दिनभर स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा...

पुरा पढ्नुहोस
आज तीजको दर खाने दिन

काठमाण्डौ । आज तीजको दर खाने दिन । दरखाने दिनसँगै तीज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि...

पुरा पढ्नुहोस
देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द

काठमाण्डौ । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज,...

पुरा पढ्नुहोस
अनेरास्ववियु रुपन्देहीको अध्यक्षमा भरत अर्याल

रुपन्देही । अनेरास्ववियु रुपन्देहीको २४ औं जिल्ला सम्मेलनबाट अध्यक्षमा भरत अर्याल निर्वाचित भएका छन् । बुटबल बहुमुखी क्याम्पसबाट अनेरास्ववियुको राजनीति यात्रा सुरु गरेका अर्याल अनेरास्ववियु बुटबल बहुमुखी क्याम्पसको अध्यक्ष हुँदै अनेरास्ववियुको जिल्ला कमिटी सदस्य,...

पुरा पढ्नुहोस
संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रधानमन्त्री अमेरिका प्रस्थान

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभामा भाग लिन अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ । उहाँ नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार साँझ संयुक्त राष्ट्रसङ्घको मुख्यालय अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँलाई सफल...

पुरा पढ्नुहोस
संघले अधिकार नदिँदा संघीयता कार्यान्वयनमा समस्या : मुख्यमन्त्री चौधरी

दाङ  । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संविधानमा उल्लेख भए अनुरुप प्रदेश र स्थानीय तहले पाउनुपर्ने अधिकारलाई संघ सरकारले नदिँदा संघीयता कार्यान्वयनमा समस्या देखा पर्न थालेको बताएका छन् । प्रदेशलाई अधिकार नदिँदा संघीयता विफल भए...

पुरा पढ्नुहोस
तिलोत्तमामा एक महिला मृत फेला, हत्या आरोपमा श्रीमान पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक महिलाको हत्या आरोपमा श्रीमान पक्राउ परेका छन् । तिलोत्तमा१ शंकरनगर बस्दै आएकी ४३ वर्षीया यमकला पन्थीको हत्या आरोपमा ४५ वर्षीय मुमराज पन्थीलाई प्रहरीले नियन्त्रमा लिएको हो । गुल्मीको धुर्कोट...

पुरा पढ्नुहोस
काठमाण्डौको गैह्रीगाउँमा एकैपरिवारका तीनसहित चार जनाको शव फेला

काठमाण्डौ । काठमाण्डौको तीनकुने गैह्रीगाउँमा चार जनाको शव फेला परेको छ । दिव्य फर्निचर मिलभित्र एकै परिवारका तीनसहित चार जनाको शव भेटिएको हो । काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका...

पुरा पढ्नुहोस
बाणगंगामा गत वर्ष २ हजार ३ सय भन्दा धेरै व्याक्ति बसाई सरी आए

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा शिक्षा, स्वास्थ्य, रोजगार, यातायात लगायतका सेवा सुविधा खोज्दै बसाई सरी आउनेको सङ्ख्या वर्षेनि बढ्दो रहेको छ । विशेष गरि छिमेकी पहाडि जिल्ला अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, बाग्लुङ लगायत ठाउँ बाट...

पुरा पढ्नुहोस