Breaking News ( ब्रेकिंग )
पूर्वी नवलपरासी । महेन्द्रराजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कावासोतीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको रात्रिबस आज बिहान सवा ४ बजे दुम्कीबासमा दुर्घटना हुँदा...
पुरा पढ्नुहोस
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको...
पुरा पढ्नुहोस
भरतपुर, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाउन अझै पाँचरछ घण्टालाग्ने भएको छ । सोमबार राति करिब ८ः०० बजेतिर नाम्सी पुल नजिकै पहिरो खसेर सडक दुईतर्फी अवरुद्ध भएको हो । पहिरो पन्छाउन चार मेसिन लगातार...
पुरा पढ्नुहोस
काठमाडौं । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वमा सरदर स्थान भन्दा उत्तरतर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। त्यस्तै नेपालमा हाल भारतको उत्तर...
पुरा पढ्नुहोस
चितवन । चितवनको मुग्लिन नजिक सुख्खा पहिरो खसेका कारण नारायणगढ मुग्लिन सडकखण्ड अवरुद्ध बनेको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार इच्छाकामना गाउँपालिका६ टोपेखोला नजिकै सोमबार राति सवा ८ बजेतिर पहिरो झरेर सडक दुईतर्फी...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाले सेवाग्राहीलाई गाउँ गाउँमै सेवा दिने उद्देश्यले घुम्ती शिविर सञ्चालन गरेको छ । घुम्ती शिविरको शुभारम्भ गदै उपाध्यक्ष मौसमी थापा मगरले घुम्ती शिविरबाट सेवाग्राहीले अव वडा वडाबाट पाउने सेवाका बिषयमा जानकारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन हुनुभएको छ ।संसदीय विशेष सुनुवाइ समितिले आज गरेको सुनुवाइपछि प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको छ । अब राष्ट्रपतिले उहाँलाई नियुक्त गरेपछि कार्यभार सम्हाल्नुहुने छ । सुनुवाइअघि...
पुरा पढ्नुहोसबुटवल । नेकपा एमालेका केन्द्रीय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमाले विरुद्धको चौतर्फी घेराबन्दी भएको बताएकी छन् । तीन तहकै सरकारमा एमाले नहुनु र गठबन्धनका नाममा सर्वत्र शक्तिकेन्द्रित गरेर एमालेलाई देशव्यापी घेराबन्दी...
पुरा पढ्नुहोस
तिलोत्तमा । लुम्बिनी प्रदेशमा एक वर्षको अवधिमा १८ हजार ३ जनाले सुरक्षितरुपमा गर्भपतन गराएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९र०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार ३ जनाले गर्भपतन...
पुरा पढ्नुहोस
काठमाण्डौ । नागपञ्चमी पर्व आज परम्पराअनुसार पूजाअर्चना गरी घरका मूलढोकामा नागको तस्बिर टाँसेर मनाइँँदै छ । यो पर्व हरेक वर्ष साउनशुक्ल पञ्चमीको दिन मनाइन्छ । यसवर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको...
पुरा पढ्नुहोस
