Breaking News ( ब्रेकिंग )

गोरुसिङ्गे-सन्धिखर्क सहित अर्घाखाँचीका दर्जन सडक अवरुद्ध

सन्धिखर्क । अविरल वर्षाका कारण गोरुसिङ्गे-सन्धिखर्क सडक अवरुद्ध बनेको छ । अर्घाखाँचीको नरपानी, घुम्ती, दहखोला, भुवनपाटा र ठाडामा पहिरोले सडक पुरेपछि यातायात अवरुद्ध भएको हो । साना-ठुला गरी विभिन्न स्थानमा झण्डै एक दर्जनको सङ्ख्यामा पहिरो गएको...

पुरा पढ्नुहोस
बाढीका कारण देउखुरी क्षेत्रमा दर्जन बढी घर डुबानमा

दाङ । दाङको देउखुरी क्षेत्रमा अविरल वर्षाका कारण एक दर्जन बढी घर डुबानमा परेका छन् । राजपुर गाउँपालिका र लमही नगरपालिकाका डुबानमा परेका हुन् । राप्ती नदीमा आएको बाढीका कारण राजपुर गाउँपालिका–५ भुर्कीहवामा १२ वटा...

पुरा पढ्नुहोस
सैनामैनामा अबिरल बर्षाका कारण घर डुवान

उपकार अनलाई, सैनामैना । गए राती देखिको अबिरल बर्षाका कारण ईङगुरीया खोलाले सैनामैना ८ भड्सा निवासी शङ्खमुनी थारुको घर डुवानमा परेको छ । यस्तै सोहि वडामा रहेको सतचिन्तन प्रतिष्ठानको भवन समेत डुवानमा परेको उपकार अनलाईनलाई...

पुरा पढ्नुहोस
राती देखिको बर्षाले तिनाउ नदीले जल सतह पार गर्‍यो, दिउँसो १२ बजेसम्म सुरक्षित स्थानमा रहन मौसम विभागको अनुरोध

बुटवल। लुम्बिनी प्रदेशका रुपन्देहीसहित विभिन्न जिल्लामा भारी वर्षा भएको छ । नवलपरासी, रुपन्देही, पाल्पा, प्युठान र आसपासका स्थानमा भारी वर्षा मापन भएको छ । भारी वर्षाका कारण तिनाउ र पश्चिम राप्ती नदीमा बाढी आएको...

पुरा पढ्नुहोस
सशस्त्रले कपिलवस्तुबाट समात्यो झण्डै ५० लाखको अवैध सामान

बुटवल । भन्सार छली नेपाल ल्याएको झण्डै ५० लाख मूल्य बराबरको अवैध सामान सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका प्रहरी निरीक्षक दिपेन्द्र पौडेलको कमाण्डमा खटिएको टोलीले...

पुरा पढ्नुहोस
विजयनगरमा सडेको अवस्थामा एक पुरुषको सव फेला

कपिलवस्तु । कपिलवस्तुको विजयनगरमा सडेगलेको अवस्थामा एक पुरुषको सव फेला परेको छ । सोमबार गाउँपालिकाको वडा नम्बर ६ उवलपुरमा ५० वर्षीय पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ । गौतमबुद्ध साझेदारी वन कार्यालयको...

पुरा पढ्नुहोस
लुम्बिनीमा ल्याइएको निजामती विधेयकविरुद्ध स्थानीय तहका ३५ सय कर्मचारी आन्दोलित

रुपन्देही । लुम्बिनी प्रदेशसभामा दर्ता भएको निजामती सेवासम्बन्धी विधेयकविरुद्ध प्रदेशका १०९ स्थानीय तहका कर्मचारी आन्दोलित भएका छन् । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक यही असार २२...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा बैठक मंगलबारसम्मका लागि स्थगित

रूपन्देही । लुम्बिनी प्रदेशसभाको सोमबारका लागि आह्वान भएको बैठक स्थगित भएको छ । काठमाडौंमा जारी सभामुख, उपसभामुखहरुको सम्मेलन एक दिन लम्बिएपछि लुम्बिनी प्रदेशसभाको साउन ८ गतेका लागि आह्वान भएको बैठक आइतबार सूचना प्रकाशित गरी...

पुरा पढ्नुहोस
नाकाको कडाइमा व्यवहारिक पक्ष पनि हेरिनेछ : अर्थमन्त्री महत

भैरहवा । अर्थमन्त्री प्रकाशशरण महतले भारतीय बजारबाट १ सय रुपैयाँभन्दा धेरैको सामान किनमेल गरी फर्कने यात्रुलाई भन्सार नाकामा गरिएको कडाइप्रति व्यवहारिक पक्ष हेरिने बताएका छन् ।सिद्धार्थ उद्योग वाणिज्य संघद्वारा सोमबार भैरहवामा आयोजित भेटघाट कार्यक्रममा...

पुरा पढ्नुहोस
पुरुषोत्तम पौडेलको लाउली श्रीफुल पिया रानी बुट्टा भरेको सार्वजनिक

विमल गैरे, सैनामैना । आइफोन १४ किन्न मन छ, सेल्फी खिच्दै हिन्न मन छ , मलाइ मन परेको, किन्देउ श्रीफुल पिया राजै बुट्टा भरेको !! तीजमा सुनका गरगहना लगाउने रहर, आइफोनबाट सेल्फि खिच्ने रहर जो कसैलाई पनि...

पुरा पढ्नुहोस