Breaking News ( ब्रेकिंग )

डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले बनायो रोकथाम र नियन्त्रणको कार्ययोजना

काठमाण्डौ । नेपालमा डेङ्गी देखापरेको १९ वर्षपछि सरकारले कार्ययोजना बनाएर लागू गरेको छ । अहिलेसम्म रोग नियन्त्रणका कार्यक्रम गर्दै आएको भएपनि स्पष्ट वार्षिक कार्ययोजना बनाएर लागू गरेको यो पहिलो पटक हो । डेङ्गी नियन्त्रणका लागि वार्षिक...

पुरा पढ्नुहोस
‘असारे विकास’को प्रवृत्ति त्याग्‍नुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले बनेका पूर्वाधार नटिक्ने र दुर्लभ स्रोतको सही सदुपयोग नहुने ‘असारे विकास’को प्रवृत्तिलाई त्याग्नुपर्ने बताएका छन् । बुधबार बिहान काठमाडौँमा आयोजित नेपाल इन्जिनियर्स एशोसिएसनको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले...

पुरा पढ्नुहोस
कर्जा भुक्तानीको पनि हर्जना लिदै ॠणी ठग्दै: कपिलवस्तुको साना किसान

उपकार अनलाईन, सैनामैना । कपिलवस्तुको सान किसान कृषि सहकारी संस्था लिमिटेड बाणगंगाले कर्जा भुक्तानीको पनि हर्जना लिएको खुलेको छ । सहकारीले जेठ महिनामा तिरेको ब्याजको पुनः साउन महिनामा जेठ र असारको व्याज सहित हर्जाना लिएको...

पुरा पढ्नुहोस
पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् : मुख्यमन्त्री चौधरी

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि उनीहरुको अवस्था अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन्  । तेइसौँ मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया,...

पुरा पढ्नुहोस
कांग्रेसको केन्द्रीय समिति बैठक शुरु, पहिलो पटक ‘लाइभ’

काठमाण्डाै । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा केहीबेरअघि शुरु भएको हो । झन्डै एक वर्षपछि शुरु भएको यो बैठकलाई पार्टीभित्र र बाहिरबाट समेत महत्त्वका साथ हेरिएको छ...

पुरा पढ्नुहोस
भोलिदेखि देशभर कम पानी पर्ने पूर्वानुमान

काठमाडौं । आज देशभर सक्रिय भएको मनसुन भोलिदेखि क्रमिक रुपमा निष्कृय हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनसम्म तराई क्षेत्रमा कम र पहाडी क्षेत्रमा हल्का वर्षा हुने...

पुरा पढ्नुहोस
सारुक आत्महत्या प्रकरणमा प्रहरीद्वारा बयान शुरु

उपकार अनलाइन, रुपन्देही । अभिनेता सारुक ताम्राकारको आत्महत्या प्रकरणमा प्रहरीले उनका नजिकका मानिससँग बयान लिन शुरु गरेको छ। प्रहरी वृत्त, मालीगाउँले गत असार २१ गते ज्ञानेश्वरस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएका ताम्राकारको आत्महत्या सम्पर्कमा रहेकाहरुसँग बयान...

पुरा पढ्नुहोस
विद्यार्थीको प्रमुख गन्तव्य बन्दै सैनामैना पर्रोहा परमेश्वर मावि

उपकार अनलाइन, सैनामैना। रुपन्देहीको सैनामैना नगरपालिका वडा नं.१ मा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय विद्यार्थीको प्रमुख रोजाई बन्दै गएको छ । कक्षा १ देखि १२ कक्षा सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा अहिले विद्यार्थीहरुको बढ्दो...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगामा खुर्पा प्रहारबाट एक घाईते

उपकार अनलाइन, सैनामैना । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ मा बावुले खुर्पा प्रहार गर्दा छोरा घाईते भएका छन् । घरायसी विबादका कारण बल बहादुर परियारले छोरालाई खुर्पाले हानेर घाईते वनाएका हुन् । घाईते बर्ष २६...

पुरा पढ्नुहोस
नेपाल भारत ए सँग ९ विकेटले पराजित

काठमाडौं । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपाल भारत ए सँग ९ विकेटले पराजित भएको छ । कप्तान रोहित पौडेलको अर्धशतक र गुल्सन झाको आक्रमक ब्याटिङमा नेपालले भारत ए लाई १६८ रनको लक्ष्य...

पुरा पढ्नुहोस