Breaking News ( ब्रेकिंग )

७० जनाले ‘ए-प्लस’ ल्याएको बाणगंगाको जनता मा.वि. प्रदेशमै अब्बल

कपिलवस्तु । राष्ट्रिय परीक्षा बोर्डले बिहिबार सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा एसइइको नतिजा अनुसार कपिलवस्तुको बाणगंगा नगरपालिका स्थित जनता माध्यमिक विद्यालयले विगतको आफनै रेकर्ड बे्रेक गरेको बताएको छ । जनता मावि पिपराबाट यसपटकको एसइइ...

पुरा पढ्नुहोस
लुम्बिनीमा सरकार विस्तारको गृहकार्य सुरु

बुटवल । लुम्बिनी प्रदेश सरकार विस्तारका लागि मुख्यमन्त्री डिल्ली चौधरीले छलफल सुरु गरेका छन् । बजेट पारित भएसँगै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने सम्बन्धमा ध्यान केन्द्रित गरेका हुन् ।कांग्रेसका प्रदेशसभा संसदीय दलका नेता चौधरी...

पुरा पढ्नुहोस
रास्वपाको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण भैरहवामा सुरु

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम आज (शुक्रबार)बाट भैरहवामा सुरु भएको छ। पार्टीको नीति, सिद्धान्त र रणनीतिबारे पार्टी सदस्यहरूलाई जानकारी दिने उद्देश्यले प्रशिक्षण कार्यक्रम गरिएको हो। कार्यक्रमको पार्टीका उपसभापति डोलप्रसाद अर्यालले घण्टी...

पुरा पढ्नुहोस
भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि पहल भइरहेकाे छ : प्रधानमन्त्री

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्खरै सम्पन्न भारत भ्रमणका क्रममा भएका सहमति कार्यान्वयनका लागि आवश्यक तयारी र पहल भइरहेको बताउनुभएकाे छ । बालुवाटारमा आज शुक्रवार स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) का पदाधिकारीसँगको...

पुरा पढ्नुहोस
१० वर्षे कैद सजाय तोकिएका फरार गैंडा सिकारी २५ वर्षपछि पक्राउ

चितवन । दुर्लभ वन्यजन्तु गैंडा मारेर खाग बिक्री व्यवसाय गरेको आरोपमा १० वर्ष जेल सजाय हुने फैसला भए पनि फरार रहँदै आएका एक जनालाई चितवन राष्ट्रिय निकुञ्जको टोलीले लगभग २५ वर्षपछि पक्राउ गरेको छ...

पुरा पढ्नुहोस
एमाले सांसदकाे अवराेधपछि राष्ट्रियसभा बैठक स्थगित

काठमाण्डाै । राष्ट्रियसभाको आज बिहीवारको बैठकमा नेकपा एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक स्थगित भएको छ । बैठक सुरु हुनासाथ राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले दलका सांसद भैरवसुन्दर श्रेष्ठलाई बाेल्नका लागि अनुमति दिनुभयो । सांसद श्रेष्ठले केही...

पुरा पढ्नुहोस
एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा ( एसइई) को नतिजा सार्वजनिक गरेको छ। बिहीबार बसेको बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेसँगै पत्रकार सम्मेलनमा नतिजा प्रकाशन भएको परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले जानकारी...

पुरा पढ्नुहोस
कोटहीमाई गाउँपालिकाका ईन्जिनियर घुस रकम सहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोटहीमाई गाउँपालिकाका ईन्जिनियरलाई घुस रकम सहित नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता भोला दाहालका अनुसार कोटहीमाई गाउँपालिकाका इन्जिनियर अरविन्द कुमार यादवले कोटहीमाई गाउँपालिका वडा नं. ७ अन्तर्गतको सडक पिसिसि...

पुरा पढ्नुहोस
कपिलवस्तुको बाणगंगा नदिमा डुबेर एकजनाको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नदिमा डुबेर बुधबार एक जनाको ज्यान गएको छ । वाणगंगा नदिमा आएको बाढीमा डुबेर कपिलवस्तु नगरपालिका वडा नम्बर ९ बस्ने अन्दाजी वर्ष ५५ का मिठु लोधको मृत्यु भएको ईलाका प्रहरी...

पुरा पढ्नुहोस
प्रदेश डुबेमा सत्तापक्ष मात्र नभई प्रतिपक्ष पनि डुब्ने मुख्यमन्त्री चौधरीको चेतावनी

भालुबाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सबै एउटै डुङ्गामा सवार रहेको भन्दै प्रदेश डुबेमा सबै डुब्ने चेतावनी दिएका छन्। बुधबार प्रदेशसभाको दोस्रो अधिवेशनको १७ औँ बैठकलाई विशेष सम्बोधन गर्दै उनले सत्तापक्ष मात्र नभई...

पुरा पढ्नुहोस