Breaking News ( ब्रेकिंग )

रायमाझीमाथि अनुसन्धान गर्न अदालतले दियो ३ दिनको म्याद

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीमाथि अनुसन्धान गर्न अदालतले ३ दिनको म्याद दिएको छ । जिल्ला अदालत काठमाडौँले रायमाझीमाथि अनुसन्धान गर्न प्रहरीलाई ३ दिनको समय प्रदान गरेको हो ।...

पुरा पढ्नुहोस
सामुदायिक बिद्यालयमा कुनै पनि बाहानामा शुल्क लिन पाईन्न : मेयर पौडेल

उपकार अनलाईन, रुपन्देही । कपिलवस्तु नगरपालिकाले नगरभित्र रहेका सामुदायिक बिदालयमा निःशुल्क शिक्षा लागु गरेको छ । चालु आर्थिक बर्ष २०७९/०८० देखि नै लागु हुने गरी नगरपालिकाले नगरमा रहेको ५२ सामुदायिक बिद्यालयमा निःशुल्क शिक्षा लागु गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मा रानालाई

रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीले पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।उनलाई आइतबार नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी...

पुरा पढ्नुहोस
टाेपबहादुर रायमाझी हात हल्लाउँदै सरकारी वकिलकाे कार्यालयमा पुगे

काठमाण्डाै ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ । हिजाे आइतवार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका...

पुरा पढ्नुहोस
वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै

काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
विदेशबाट ल्याएका मोबाइल आफैँले एमडीएमएसमा दर्ता गर्न सकिने

काठमाण्डौ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत...

पुरा पढ्नुहोस
न्युरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गयो

नवलपरासी । नवलपरासी पूर्वको नन्दपुरमा न्युरो टिप्न गएका श्रीमान श्रीमतीको नारायणी नदीमा डुबेर ज्यान गएको छ । मध्यबिन्दु नगरपालिका–२, नन्दपुरमा नारायणी नदीमा डुबेर कोल्हुवाका अन्दाजी ५५ वर्षीय सोमबहादुर बोटे र अन्दाजी ५० वर्षीया बगरी बोटेको...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
बाणगंगा १० द्वारा १४० डस्टबिन तथा ८० सुपरनेट झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगाा नगरपालिका वडा नम्बर १० ले वडामा रहेका विभिन्न संघ सस्था र दलित परिवारहरुको लागि डस्टबिन र झुल वितरण गरेको छ । आज आइतवार एक कार्यक्रमका बिच वडामा रहेका विद्यालय,...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा सडेको अवस्थामा एक महिलाको शव फेला

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका– १ बनकसबासा वनमा सडेको अवस्थामा महिलाको शव फेला परेको छ। बनकसबासा– बुलाकिया मैनारी गाउँ जाने भित्री गोरेटो बाटो नजिकै डुम्री खोलाको उत्तर पट्टी किनारामा मृतक महिलाको शव फेला परेको...

पुरा पढ्नुहोस