Breaking News ( ब्रेकिंग )

एमालेबाट राजिनामा घोषणा गरेका युवा नेता खत्री रास्वपा प्रवेश

कपिलवस्तु । केहि समय अघि एमाले बाट राजिनामा घोषणा गरेका कपिलवस्तुका युवा नेता शुसिल खत्री राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा प्रवेश गर्नुभएको छ । आज जिल्लाको चारनम्बरामा रास्वपाको बाणगङ्गा नगर कार्यसमितिको कार्यालय उद्घाटन कार्यक्रममा खत्री...

पुरा पढ्नुहोस
लागुऔषध कारोबार आरोपमा बाणगंगाका २ सहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका बाट लागुऔसध सेवान तथा ओसारपोसारमा संलग्न भएको आरोपमा बाणगंगाका २ जना सहित ३ जना पक्राउ परेका छन । मायादेवी गाउँपालिका वडा नम्बर ३ को बिचौवापुर देखी पचेहरा तर्फ जाँदै...

पुरा पढ्नुहोस
जजिराले भैरहवामा रोक्यो उडान, गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानविहीन

बुटवल । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि जजिरा एयरलाइन्सले उडान रोकेको छ । कुबेत–भैरहवा उडान गरिरहेको यो एयरलाइन्सले करिब ३ हप्तादेखि उडान रोकेको हो । योसँगै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल फेरि अन्तर्राष्ट्रिय उडानविहीन भएको छ । ६...

पुरा पढ्नुहोस
देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्ने जिम्मा मन्त्री मास्कीलाई

लुम्बिनी । लुम्बिनी प्रदेशको राजधानी देउखुरी क्षेत्रको रोक्का रहेको जग्गा फुकुवा गर्नका लागि प्रदेश सरकारले मन्त्री धनबहादुर मास्कीलाई जिम्मा दिएको छ। मुख्य मन्त्री तथा मन्त्रिपरिषद्को बैठकले जग्गा फुकुवाका लागि अध्ययन गर्न काम उनको जिम्मा...

पुरा पढ्नुहोस
कपिलवस्तुमा अब देखि राहादानीको सेवा बिहान ७ बजे देखि

कपिलवस्तु । राहदानी फारम भर्ने सेवालाई थप प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले शुक्रवार देखि बिहान ७ बजे देखि सो सेवा सुरु गरेको छ। राहदानी फारम भर्नेको संख्या बढदै गए पछि अब देखि २ सिफ्टमा राहदानी...

पुरा पढ्नुहोस
साढे दुई वर्षदेखि रोक्का देउखुरीको जग्गा फुकुवा गर्न बन्यो समिति

रुपन्देही । दाङको देउखुरी क्षेत्रमा रोक्का जग्गा फुकुवाको माग राख्दै थालिएको आन्दोलन स्थगित भएको छ ।लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरी तोकिएपछि साढे दुई वर्षअघि प्रदेश सरकारले यहाँको जग्गा खण्डीकरण रोक्न र राजधानी क्षेत्रको जग्गा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीलाई रविको आग्रह : भ्रष्टाचारका फाइल खोल्न खुट्टा नकमाउनूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर सभापति लामिछानेले प्रचण्डसँग भेट गरेका हुन्। भेटमा सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल...

पुरा पढ्नुहोस
बैंकदर एक प्रतिशतले घट्यो : ९ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

काठमाण्डाै । नेपाल राष्ट्र बैंकले बैंकदरलाई एक प्रतिशतले घटाएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकदरलाई ८ दशमलव ५ प्रतिशतबाट घटाएर ७ दशमलव ५ प्रतिशत कायम...

पुरा पढ्नुहोस
कृषिप्रधान देश नेपालको कृषि ऐन नै छैन : मन्त्री भुसाल

काठमाण्डाै । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले नेपालमा अहिलेसम्म कृषि ऐन नै नरहेको बताउनुभएको छ । बिहीवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री भुसालले नेपाल कृषिप्रधान देश हो भन्ने गरे...

पुरा पढ्नुहोस
लुम्बिनीमा दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट सुरु

रुपन्देही । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस् (नाट्टा) को आयोजनामा लुम्बिनीमा आजदेखि दोस्रो बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल मार्ट बीआईटीएम शुरु भएको छ ।विश्वभर नेपालको सम्पदा आध्यात्मिकलगायत पर्यावरणीय साहसिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बीआईटीएम...

पुरा पढ्नुहोस