Breaking News ( ब्रेकिंग )

बाणगङ्गा नगरको उत्कृष्ट कार्य, नसर्ने रोगको निसुल्क परिक्षण

कपिलवस्तु । कपिलवस्तु  बाणगङ्गा नगरपालिका ले नगरबासी ५० बर्स माथिका उमेर समूह का सबै नागरिक लाई हरेक वडा का विभिन्न स्थान मा निशुल्क स्वास्थ्य परिक्षण को सुरुवात गरेको छ। बाणगङ्गाको १,५ र ११ वडामा...

पुरा पढ्नुहोस
भ्रष्टाचारमा जोसुकैको नाम आओस्, दोषी छ भने कारबाही हुनुपर्छ : ओली

काठमाडौँ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचार प्रकरणमा उच्च पदस्थ व्यक्तिहरू र एमालेकै नेताहरूको नामसमेत आइरहेको भन्दै जोसुकैको नाम आए पनि दोषी भए कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन् । उनले एमालेलाई प्रतिशोध...

पुरा पढ्नुहोस
शीर्ष नेताकाे भेटवार्ता कसैलाई जाेगाउन हाेइन : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बुधवार नेताहरूबीच झन्डै दुई घण्टा छलफल भएको हो...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरण : अहिलेसम्म खाणसहित १२ जना पक्राउ

काठमाण्डौ । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेकाे अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक आज बुधवार पूर्व गृहमन्त्री बालकृष्ण खाण र उनका...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी एमालेको सचिव पदबाट निलम्बित

काठमाडौं । नेकपा एमालेले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका सचिव टोपबहादुर रायमाझीलाई पदबाट निलम्बन गरेको छ ।एमाले महासचिव शंकर पोखरेलले एक विज्ञप्ति जारी गर्दै उक्त प्रकरणको अनुसन्धान र कानूनी कारबाहीको अन्तिम टुंगो नलागेसम्मलाई निलम्बन...

पुरा पढ्नुहोस
नक्कली शरणार्थी प्रकरणको वास्तविक अवस्था सदनलाई जानकारी गराइयोस् : लिङ्देन

काठमाडौँ  । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानको वास्तविक अवस्था सदनलाई जानकारी गराउन माग गरेका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा अध्यक्ष लिङ्देनले यस्तो जघन्य अपराधमा संलग्न कसैलाई पनि...

पुरा पढ्नुहोस
पूर्व गृहमन्त्री बालकृष्ण खाण र निजी सचिव पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले पूर्व गृहमन्त्री  एवम् नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पक्राउ गरेको छ । प्रहरीले अनुसन्धानको लागि भन्दै खाण र उहाँका निजी सचिव नरेन्द्र केसीलाई बुधबार बिहान निवासबाटै पक्राउ गरेको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा आगो निभाउने क्रममा घाइते भएका अर्का एक जनाको पनि ज्यान गयो, ज्यान गुमाउनेको संख्या चार पुग्यो

काठमाण्डौ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा लागेको आगो निभाउने क्रममा जलेर घाइते भएका अर्का एक जनाको पनि ज्यान गएको छ । काठमाण्डौको कीर्तिपुरमा रहेको वर्न अस्पतालमा उपचाररत माधव वेल्वासेको उपचारका क्रममा ज्यान गएको हो । यो सँगै...

पुरा पढ्नुहोस
बाणगंगा ४ द्वारा ज्येष्ठ तथा अपाङ्गता भएका नागरिकहरुलाई झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ ले ज्येष्ट नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरुलाई झुल वितरण गरेको छ । वडा नम्बर ४ को लक्षित वर्गको कार्यक्रम अन्तर्गत ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका...

पुरा पढ्नुहोस
लघुवित्त संस्थाले केहि पिडितहरुलाई ३/४ घण्टा ट्वाइलेटमै थुनिदए : जिल्ला अध्यक्ष गद्धि

कपिलवस्तु । कपिलवस्तुको चारनम्बरमा लघुवित्त संस्थाको ज्यादतीबाट पीडित भएका स्थानीयहरुले विरोध प्रदर्शन गरेका छन । “बाँचौँ, बचाऔँ र अघि बढौँ”, “लघुवित्तिय संस्थाको ज्यादतीको विरुद्धमा एक भएर जुटौँ” भन्ने मुख्य नारा लेखिएको ब्यानरसहित पीडितहरुले प्रदर्शन...

पुरा पढ्नुहोस