Breaking News ( ब्रेकिंग )

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदबाट पदमुक्त गरेको ढाकाकुमार श्रेष्ठलमाथिको कारबाही कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश तिलकुमार श्रेष्ठको एकल इजलासले सोमबार श्रेष्ठको रिटमा सुनुवाई गर्दै यस्तो आदेश दिएको हो। कारबाही गर्नुको कारण...
पुरा पढ्नुहोसकाठमाण्डाै । सांसद डा. अमरेशकुमार सिंहले प्रतिनिधि सभा बैठकमा आफ्नो कपडा खोलेर विराेध जनाउनुभएको छ । आजकाे प्रतिनिधि सभा बैठकको सुरुमै बोल्नका लागि हात उठाउनुभएका सांसद सिंहले बोल्न समय पाउनुभएको थिएन । सांसदहरु सिंह र प्रेम...
पुरा पढ्नुहोस
काठमाण्डाै । भैरहवा विमानस्थलको धावनमार्गमा रोकिएको जहाजलाई हटाइएको छ । जहाज हटेपछि विमानस्थल सामान्य बनेको विमानस्थल कार्यालयले जनाएको छ । बिहान भैरहवाबाट काठमाण्डौका लागि उडेको श्री एअरलाइन्सको जहाजमा समस्या आएपछि बीचबाटै फेरि भैरहवा फर्काइएको थियो...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटावाट जग्गा किर्ते तथा जालसाझी गरेको आरोपमा दुईजना पक्राउ परेका छन । शिवराज नगरपालिका वडा न ११ थुन्हिया बस्ने कानुन तथा लेखापढि व्यवसायी समीती ईकाई चन्द्रौटाका अध्यक्ष राम निवास कुर्मी चौधरी र...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सरकार विस्तारका लागि आन्तरिक तयारी थालेका छन् । वैशाख १४ गते मुख्यमन्त्री नियुक्त भएका उनले पछिल्लो समय सत्ता साझेदार दलसँग औपचारिक तथा अनौपचारिक रूपमा छलफल गरेका...
पुरा पढ्नुहोसबुटवल । लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले लैगिक समानताका लागि स्रोत साधनमा महिलाको पहुँच बढाउनुपर्ने बताएका छन् । स्रोत साधनमा महिलाको पहुँच भएमात्र महिलाको आर्थिक हैसियत बढ्ने र असमानता एवं हिंसाविरुद्ध लड्न सक्ने उनले...
पुरा पढ्नुहोस
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्री सुरेन्द्र आचार्यलाई शपथ खुवाएका छन्। आचार्यले शीतल निवासमा पद तथा गोपनीयताको शपथ लिएका हुन्। आइतबार बिहान ‘प्रचण्ड’ले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नियुक्त गरेका थिए।यो मन्त्रालयको...
पुरा पढ्नुहोस
काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिले अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास भइरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताउनु भएको छ । नेपाल व्यवसाय शिखर सम्मेलन–२०२३’ कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले गएको वर्षदेखि अर्थतन्त्र संकटमा जाने लागेको भनेर...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु जिल्लाको चार नम्बरमा रहेको ब्राइट लुम्बिनी इन्टरनेसनल एजुकेसनद्वारा कोरियन भाषा पास गरेका विद्यार्थीहरुलाई बिदाइ तथा सम्मान गरिएको छ । वर्ष सन २०२३ मा कोरियन भाषाको परिक्षा दिएर उत्तीर्ण भएका विद्यार्थीहरुलाई आज...
पुरा पढ्नुहोस
बुटवल । मायादेवीले बोधिसत्त्व सिद्धार्थलाई लिएर तिलौराकोट दरबार फर्कँदै गर्दाको प्रतीकको रूपमा लुम्बिनीबाट शिशु बुद्ध कपिलवस्तुको तिलौराकोट लगिएको छ ।सिद्धार्थ गौतमलाई बुद्वपूर्णिमाको अर्को दिन लुम्बिनीबाट गसहनगर प्राचीन कपिलवस्तु लगिएको थियो । त्यही दिनको प्रतिकका...
पुरा पढ्नुहोस
