Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका २ गोरुसिङ्गेमा गार्मेन्ट उद्योग सञ्चालनमा आएको छ । बाहिरबाट आयातित रेडिमेड कपडा प्रतिस्थापन गर्ने र स्थानीय रोजगारी तथा सिप विकास जोड्ने गरी ८० लाख लगानीमा ‘सिद्धार्थ इन्टर प्राइजेज एण्ड...
पुरा पढ्नुहोस
बुटवल। नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्त कुँवरले समाज विकाससँगै अपराधको मोडल पनि फेरिँदै गएको बताउनुभएको छ । उहाँले प्रविधिको प्रयोगबाट गरिने अपराध आजको मुख्य चुनौती रहेको बताउनुभयो । इलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनको आज (बिहीबार)उद्घाटन...
पुरा पढ्नुहोस
कपिलवस्तु । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गुरु योजना बनाएर प्राचिन कपिलवस्तुको विकास गरिने बताएका छन्। बृहत्तर लुम्बिनी विकास अन्र्गत बुद्धसंग सम्बन्धित स्थलहरुको एकीकृत विकास गरिने उनले बताए। २५६७ औ बुद्धजयन्तीका लागि...
पुरा पढ्नुहोस
काठमाण्डाै । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बुले शपथ लिनुभएको हो । राष्ट्रपति...
पुरा पढ्नुहोस
काठमाण्डाै । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा अहिलेसम्म ८ जना पक्राउ परेका छन् । गृह मन्त्रालयका पूर्व सचिव एवं उपराष्ट्रपति कार्यालयमा कार्यरत सचिव टेकनारायण पाण्डे, पूर्व मन्त्री एवम् सांसद...
पुरा पढ्नुहोस
काठमाडौं । बुटवलबाट पक्राउ परेका पूर्व उर्जामन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेश गरिने भएकाे छ ।रायमाझी पक्राउ परेसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने ८ जना पक्राउ परिसकेका छन् ।...
पुरा पढ्नुहोस
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुँदैछ। लिगको दोस्रो लेगको पहिलो राउण्ड अन्तर्गत बिहीबार दुई खेल हुन लागेको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो ३ बजे हुने खेलमा मच्छिन्द्र...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीमा भीरबाट खसेको ढुङ्गाले लागेर एक जनाको ज्यान गएको छ । आर्घाखाँचीको सुपा देउराली मन्दिर परिसरमा माथिबाट खसेको ढुङ्गाले लागेर एक महिलाको मृत्यु भएको हो ।मन्दिर परिसरमा पसल सञ्चालन गर्दै आएकी सन्धिखर्क नगरपालिका–७,...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा एमालेका सचिव, सांसद एवम् पूर्व ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उहाँका छोरा सन्दीप रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नक्कली भुटानी शरणार्थी बनाएर नेपालीलाई अमेरिका पठाउने धन्दामा संलग्नता देखिएपछि प्रहरीले रायमाझीका बाबुछोरालाई...
पुरा पढ्नुहोसकाठमाडौँ । एसीसी प्रिमियर लिग विजेता नेपाली राष्ट्रिय क्रिकेट टिमका सदस्य र प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ दिने मन्त्रिपरिषद्को बुधबारको बैठकले निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषद्को बैठकले कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय स्तरको बनाउका...
पुरा पढ्नुहोस
