Breaking News ( ब्रेकिंग )

कपिलवस्तुमा ३ क्विन्टल अवैध कुखुरा नष्ट

कृष्णनगर । कपिलवस्तु ३ क्विन्टल अवैध ब्रोइलर कुखुरा नष्ट गरिएको छ । जिल्लाको इलाका प्रहरी कार्यालय बहादुरगञ्जल अवैध कुखुरा नष्ट गरेको हो । तस्करले शिवराज नगरपालिका वडा नम्बर ६ डेउवा गाउँमा राखी चन्द्रौटातर्फ लैजाने क्रममा...

पुरा पढ्नुहोस
ए डिभिजन लिग : थ्री स्टारले आर्मीलाई हरायो, हिमालयन शेर्पा र मच्छिन्द्रले बराबरी खेले

काठमाण्डाै । शहीद स्मारक ए डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई हराएको छ । च्यासल मैदान ललितपुरमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १–० गोलले हराएको हो । थ्री स्टारका अजयी मार्टिन्सले गरेको...

पुरा पढ्नुहोस
गठबन्धनले सभामुखविरुद्ध महाभियोग लगाउन सक्छ : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धनले सभामुख देवराज घिमिरेविरुद्ध महाभियोग ल्याउन पनि सक्ने बताएका छन् । बिहीबार एमाले निकट पेसागत महासङ्घको महाधिवेशनलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले...

पुरा पढ्नुहोस
रुकुम पूर्वमा सिस्नु टिप्न गएका दिदीबहिनी मृत भेटिए

रुकुमपूर्व । पुथाउत्तरगङ्गा गाउँपालिका–३ रन्मामा दुई दिदीबहिनी मृत फेला परेका छन् । बुधबार साँझ सिस्नो टिप्न भनी निस्केका उनीहरु आज बिहान मृत फेला परेका हुन् । स्थानीय तारामान बुढाका दुई छोरी ११ वर्षीया रिना बुढामगर र...

पुरा पढ्नुहोस
लुम्बिनीमा संकलित २० देशका मुद्रा राष्ट्र बैंकले साट्ने

तिलोत्तमा । लुम्बिनीमा संकलन भएको विदेशी मुद्रा नेपाल राष्ट्र बैंकले नै सटही गर्ने भएको छ । विभिन्न मुलुकका श्रद्धालूले लुम्बिनीमा भेटी तथा दानस्वरूप चढाएका नोट लामो समयदेखि सटही हुन सकेको थिएन । लुम्बिनीमा १...

पुरा पढ्नुहोस
उपचुनाव : उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदै, चुनाव चिह्न पनि आजै दिइने

काठमाण्डौ । आगामी वैशाख १० गते हुने उपचुनावका लागि आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुँदैछ । निर्वाचन आयोगका अनुसार दिउँसो ३ बजेपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले...

पुरा पढ्नुहोस
एकल महिलाका सन्तानको जन्मदर्ता मावलीकै थरबाट हुने

काठमाण्डौ । एकल महिलाबाट जन्मेका बच्चाको जन्मदर्ता मावलीकै थरबाट हुने भएको छ । गृह मन्त्रालयको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ पालिकाका ६ हजार ७ सय ४३ वटै वडाका पञ्जिकाधिकारीलाई बुधबार परिपत्र गरेर एकल महिलाबाट...

पुरा पढ्नुहोस
कपिलवस्तुका न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी

कपिलवस्तु । जिल्ला अदालत कपिलवस्तुले न्याय परिषदमा कार्यरत न्यायाधीश भुवन गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।वैवाहिक जबर्जस्ती करणी मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले अदालतसमक्ष अनुसन्धानका लागि पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशः २० प्रतिशत बजेट कटौती

कपिलवस्तु । संघीय सरकारले दिने रकम काटिएपछि लुम्बिनी प्रदेश सरकारले २० प्रतिशत खर्च कटौती गरेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयले प्रदेश सरकारका सबै मन्त्रालय तथा मातहतका कार्यालयका २८ वटा शीर्षकमा विनियोजित बजेट काट्न...

पुरा पढ्नुहोस
रुपन्देहीको बेलहिया नाका हुँदै आएका ३६ जनामा कोरोना संक्रमण

बुटवल । पछिल्लो ४ दिनमा भारतबाट रुपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रिएका ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण देखिएपछि लुम्बिनी प्रदेश सरकारले अघिल्लो सातादेखि सीमा नाकामा कोभिड...

पुरा पढ्नुहोस