Breaking News ( ब्रेकिंग )

लुम्बिनी सरकारबाट माओवादी बाहिरियो

काठमाडौँ  । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आइतबार मुख्यमन्त्री लीला गिरि समक्ष राजीनामा दिएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।राजीनामा...

पुरा पढ्नुहोस
आफ्नो पालामा आर्थिक वृद्धिदर ७ प्रतिशत भन्दा बढी पुर्याएको ओलीको दावी

कपिलवस्तु । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दशतिर फर्किएकाहरुले देशलाई आर्थिक संटक तर्फ धकेलेको दावी गर्दै एमालेको सरकारका पालामा शुभारम्भ गरेका राष्ट्रिय गौरवका योजना आर्थिक संकटका कारण रोकिएको दावी...

पुरा पढ्नुहोस
राजश्व संकलन साधारण खर्च धान्ने अवस्थामा छैन : पूर्वअर्थमन्त्री पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् ।गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेल र कार्यसमिति सदस्य कडेलको जन्मदिन बाल गृहमा

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल (कोपिल) तथा कार्यसमिति सदस्य मुक्तिराम कडेलले आफ्नो जन्मदिन कपिलवस्तु बाल गृहमा रहेका बच्चाहरु सङ्ग मनाएका छन । उद्योग ब्यापार संघ ले आफ्ना सदस्यहरुलाइ सामाजिक...

पुरा पढ्नुहोस
केन्द्रको निर्णय नआउँदा लुम्बिनी प्रदेशका दलहरु अन्योलमा

दाङ । संघीय सरकार निर्माणका लागि नयाँ राजनीतिक समीकरण निर्माण भएसँगै लुम्बिनी प्रदेशमा पनि त्यही समीकरणसहितको नयाँ सरकार बन्ने निश्चित छ । सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जसपा र...

पुरा पढ्नुहोस
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्त्व दिएको बताउनुभएका छन् ।शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन...

पुरा पढ्नुहोस
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिए

काठमाण्डाै ।  नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हिजाे सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक वर्षको बीचमा कूल...

पुरा पढ्नुहोस
बाणगंगा ७ मा बालसञ्जालको आयोजनामा भोलि देखि वडा स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालको आयोजना तथा वडा नम्बर ७ को सहआयोजनामा हुन लागेको क्रिकेट...

पुरा पढ्नुहोस
रमजानको अवसरमा कपिलवस्तु र रुपन्देहीका साढे चार सय विपन्न परिवारलाई खाद्यान्न

कपिलवस्तु । ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईदको रमजानमा साढे चार सय जना विपन्न मुस्लिम सुमदायलाई लाई खाद्यान्न बाडिएको छ। एक महिने रमजानको सुरु शुक्रवार देखिएको भएको छ। ईदको एक महिने ब्रत (रमजान) को अवसर...

पुरा पढ्नुहोस
नेपालको साक्षरता दर ७६.२ % कायम

काठमाडौँ । सरकारले निरक्षरता उन्मूलन गर्ने नीति लिएको दशक बितिसकेको छ । तर अहिले पनि साक्षर हुनुपर्ने उमेर समूहका २३ प्रतिशत मानिसहरू लेख्न पढ्न जान्दैनन् । शुक्रबार सार्वजनिक भएको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार...

पुरा पढ्नुहोस