Breaking News ( ब्रेकिंग )

बुद्धभूमिमा शिक्षकलाई प्रविधिमैत्री बनाउन “एक शिक्षक एक ल्यापट” कार्यक्रम

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले शिक्षकहरुलाई ल्यापटप वितरण गरेको छ । नगरपालिकाको आर्थिक बर्ष २०७९/८० को बार्षिक निति तथा कार्यक्रम अन्तर्गत सोमबार ल्यापटप वितरण गरिएको हो । ३९ जना शिक्षकहरुमध्ये सोमबार ३२ जना शिक्षकलाई ल्यापटप...

पुरा पढ्नुहोस
आजदेखि सिद्धबाबा सडक खण्ड दैनिक ९ घण्टा बन्द हुने

बुटवल । बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा आजदेखि दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडकखण्ड अन्तरगत बन्दै गरेको सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि आज मँगलबारदेखि दैनिक ९ घण्टा सडक बन्द रहने भएको हो...

पुरा पढ्नुहोस
रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दामा आज प्रारम्भिक सुनुवाइ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेलाई नागरिकता दुरुपयोगसम्बन्धी मुद्दा चलाउन माग गर्दै दायर भएको रिटमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ । युवराज सफलले सोमबार दर्ता गरेको रिटमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी...

पुरा पढ्नुहोस
सिद्धार्थ मा.वि. को ३५ औँ वार्षिकोत्सव तथा नतिजा प्रकाशन : १३ जना सम्मानित

कपिलवस्तु । सिद्धार्थ माध्यमिक विद्यालय बुङ्चीको ३५ औ वार्षिकोत्वस, २०७९ सालको वार्षिक नतिजा प्रकाशन, अभिभावक दिवस तथा सम्मान कार्यक्रम एक भव्य समारोहका बिच सम्पन्न भएको छ । आज विद्याल्यको प्राङ्गणमा उक्त कार्यक्रम सम्पन्न भएको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभा : अल्पमतको सरकारले मार्ग प्रशस्त गर्नुपर्ने सांसदहरुको माग

दाङ । लुम्बिनी प्रदेशका सांसदहरुले प्रदेशको अल्पमत सरकारले निकास दिनुपर्ने बताएका छन् । सोमबार बसेको प्रदेश सभाको बैठकमा सांसदहरुले अल्पमत सरकारले राजीनामा दिएर निकास दिनुपर्ने बताएका हुन् ।बैठकमा नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता...

पुरा पढ्नुहोस
नयाँ दिल्ली रेल्वे स्टेशनबाट ७ नेपाली बालबालिकाको उद्धार

भारत । भारतको नयाँ दिल्ली रेल्वे स्टेशनबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे छ । एक हप्ता लामो विशेष उद्धार अभियानबाट सात जना नेपाली बालबालिकाको उद्धार भएकाे हो । बाल कल्याण समितिसहित सलाम बालक, प्रयास...

पुरा पढ्नुहोस
सञ्चारमाध्यम भजनमण्डली बन्नु हुँदैनः मन्त्री शर्मा

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी छन् । सोमवार रेडियो नेपालको ७३ औं स्थापना दिवसको अवसरमा बोल्दै मन्त्री शर्माले कुनैपनि सञ्चारमाध्यमहरु भजनमण्डली बन्नु नहुने बताएकी हुन् । उनले...

पुरा पढ्नुहोस
अंग दान गर्ने मानिसको खाँचो छ : माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अरूको जीवन बचाउन आफूले गर्नसक्ने सबै कुरा दान गर्ने मानिसको खाँचो रहेको बताएका छन्। सोमबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा युवा संघ नेपाल केन्द्रीय निर्वाचन...

पुरा पढ्नुहोस
भावी पुस्ताको भविष्य सुरक्षित गर्न मेरो उम्मेदवारी : लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ । सोमवार सभापति लामिछानेले चितवनको निर्वाचन क्षेत्र नम्बर २ मा रहेकाे निर्वाचन अधिकृतको कार्यालयमा...

पुरा पढ्नुहोस
बाणगंगाको ठाकुरापुरमा भएको सडक दुर्घटनामा सिमलपानिकी न्यौपानेको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका ४ ठाकुरापुरमा स्कुटरको ठक्कर बाट आज एक महिलाको ज्यान गएको छ । ठाकुरापुर निवासी ५४ वर्षिय लक्ष्मी न्यौपानेको उपचारको क्रममा बुटबलमा मृत्यु भएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ...

पुरा पढ्नुहोस