Breaking News ( ब्रेकिंग )

वैशाख १ देखि सबै स्थानीय तहबाट श्रम स्वीकृतिको आवेदन दिन सकिने

काठमाडौँ । श्रम स्वीकृतिका लागि स्थानीय तहबाटै आवेदन दिन सकिने भएको छ । श्रम स्वीकृति आवेदनमा विभिन्न समस्या देखिएको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी वैशाख १ गतेदेखि सात सय ५३ वटै...

पुरा पढ्नुहोस
यस वर्षको एसइई परिक्षा आजबाट सुरु हुँदै

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)  परिक्षा आजबाट सुरु हुँदैछ। चैत २९ गतेसम्म सञ्चालन हुने परीक्षा आज बिहान ८ बजेदेखि देशभर एकैसाथ सुरु हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिए। शर्माले परीक्षा...

पुरा पढ्नुहोस
प्राचिन कपिलवस्तुको तिलौराकोटमा नव प्रवेशी तीन सय भिक्षुद्धारा भिक्षा टन

कपिलवस्तु । भिक्षु जीवनमा प्रवेश गरको ३ सय बढी नव प्रवेशीहरु भिक्षुहरु बुद्ध शिक्षाका लागि प्राचिन कपिलवस्तुको तिलौराकोट आएका छन । उनीहरु शिक्षा सहित तीर्थाटन गर्न बुद्ध स्थल तिलौराकोट (प्राचीन कपिलवस्तु) आएका हुन। २...

पुरा पढ्नुहोस
शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिका कार्यालयको प्रमुख प्रशासकीय अधिकृतसहित तीनजनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ । गाउँपालिका कार्यालयको चमेना गृहमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी,सोही गाउँपालिकाको वडा नम्बर ७ का वडाअध्यक्ष...

पुरा पढ्नुहोस
भारत भ्रमणमा नेपालको हवाई रुटबारे कुरा राख्छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू चाँडै भारत भ्रमणमा जाने तयारीमा रहेको बताएका छन्। बिहीबार भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवन निर्माण कार्य शिलान्यास तथा विमानस्थल विस्तार कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आफूले चाँडै भारत भ्रमण...

पुरा पढ्नुहोस
कोभिड सङ्क्रमण बढ्न थाल्यो, हेलचेक्य्राइँ नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण बढिरहेकाले नआत्तिन तर जनस्वास्थ्यका मापदण्ड पालना  गर्न स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । यो हप्ताको सुरुदेखि नै कोरोना सङ्क्रमितको सङ्ख्या बढेको छ । हिजो बुधवार ३४ जनामा सङ्क्रमण देखिएको थियो...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशबाट ८५ हजारले एसइई दिदैँ

कपिलवस्तु । यस वर्षको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) चैत्र १७ गतेबाट सुरू हुँदैछ। परीक्षामा देशभरबाट ५ लाख १६ हजार ५९१ जना परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षाका लागि २ हजार ३६ परीक्षा केन्द्र तोकिएका छन्।...

पुरा पढ्नुहोस
आज मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री प्रचण्डको तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता साझेदार दलहरुले आफूलाई परेको मन्त्रालयको भागबण्डा अनुसार नामावली प्रधानमन्त्रीलाई बुझाउनासाथ मन्त्रिपरिषद् विस्तार हुने प्रधानमन्त्री प्रचण्डको सचिवालयका एक सदस्यले बताए ।१० पुसको...

पुरा पढ्नुहोस
आज रामनवमी पर्व मनाइँदै

काठमाडौं । चैत्रशुक्ल नवमी अर्थात् रामनवमी। सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन्। भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन्। अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका...

पुरा पढ्नुहोस
कपिलवस्तुका आधा दर्जन पेट्राल पम्पको अनुगमन

कपिलवस्तु ।  जन गुनासो बढे पछि कपिलवस्तुका आधा दर्जन पेट्रोल पम्पको अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल कार्यालय बुटवल, संचारकर्मी सहितको टोलीले जिल्लाका ३ पालिकाका ६ वटा पेट्रोल पम्पको अनुमगन गरेको...

पुरा पढ्नुहोस