Breaking News ( ब्रेकिंग )

बाणगंगा । अबैध रुपमा भारतबाट भित्राइएको ४० बोरा चिनी कपिलवस्तु प्रहरीले बरामद गरेको छ । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ११ ओदारी सडकको छेउमा वेबारिसे अबस्थामा ४० बोरा १९८३ कि.ग्रा. चिनी बरामद गरिएको हो...
पुरा पढ्नुहोस
काठमाडौं । सत्ता साझेदार दलहरूको बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजेका लागि तय भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको गठबन्धनका शीर्ष तीन दलका शीर्ष नेताको बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाउन आज...
पुरा पढ्नुहोस
काठमाण्डाै । सत्ता गठबन्धनको बैठक भाेलि बस्ने भएको छ । सत्ता गठबन्धनमा रहेका तीन दलका शीर्ष नेताबीच मङ्गलवार भाेलि दिउँसाे ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री एवम् नेकपा...
पुरा पढ्नुहोस
काठमाडौं । गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यले ‘बुद्ध थिएटर फेस्टिभल’ को तेस्रो संस्करण आजदेखि काठमाडौंमा सुरु हुने भएको छ । वाग्मती प्रदेश सरकारको सहयोग, सांस्कृतिक संस्थान र डबली थिएटरको आयोजनमा...
पुरा पढ्नुहोस
काठमाडौं । साफ यू-१७ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको तेस्रो खेलमा नेपालले रसियासँग हार व्यहोरेको छ । ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाललाई रसियाले ३-० गोल अन्तरले हराएको हो ।पहिलो हाफमा रसियालाई गोलरहित बराबरीमा रोकेको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवसतुमा आफ्नै बुवाको हत्या गरेको अभियोगमा छोरालाई प्रहरीले पक्राउ गरेको छ ।आफ्नै बुवा ५५ वर्षीय नारायण केसीको हत्या गरेको अभियोगमा जिल्लाको बुद्धभूमि नगरपालिका–१ बाबाकुटी बस्ने २३ वर्षीय जिवन केसीलाई शनिबार राति प्रहरीले पक्राउ...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिकाले मृगौलाको डायलाइसिस गराइरहेकाहरुलाई यातायात सेवा उपलब्ध गराउने भएको छ । आज सम्पन्न बाणगंगा नगरपालिकाको ११ औँ कार्यपालिका बैठकले नगर भित्र डायलाइसिस गराइरहेका विरामिहरुको लागि यातायात खर्च बापत २ लाख ५०...
पुरा पढ्नुहोस
कपिलवस्तु । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली बेलाबेलामा राजनीतिक भन्दा अध्यात्मिक प्रवचनमा अझ प्रष्ट खुल्छन् । संस्कृतका प्रकाण्ड विद्वानहरुलाई माथ गर्ने ओलीले केही वर्षअघि अयोध्या नेपालमा थियो भन्दा सिंगो भारतमा समेत खैलाबैला भएको थियो...
पुरा पढ्नुहोस
काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसले दाबी पेस गरेको छ। सत्ता गठबन्धनको सहयोगमा कांग्रेस लुम्बिनीका संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले मुख्यमन्त्रीका लागि दाबी पेस गरेका हुन्। उनले ५४ जना सांसदको हस्ताक्षर प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएका...
पुरा पढ्नुहोस
गाेरखा । राष्ट्रपति रामचन्द्र पौडेलले राजतन्त्रको राष्ट्राध्यक्ष र गणतन्त्रको राष्ट्राध्यक्षमा फरक हुनुपर्छ भनेर हेक्का राखेको बताउनुभएको छ । गोरखा भ्रमणका क्रममा आज आइतवार गोरखा सङ्ग्रहालयमा संक्षिप्त सम्बोधन गर्दै राष्ट्रपति पौडेलले नागरिकसँग जोडिने र पिरमर्का बुझ्ने...
पुरा पढ्नुहोस
