Breaking News ( ब्रेकिंग )

निष्पक्ष भएर विधिको पालनामा प्रतिबद्ध रहन्छु : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएपछि सङ्घीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति कार्यालयमा...

पुरा पढ्नुहोस
हिमालबाट ३५ हजार किलो फोहर सङ्कलन गर्दै नेपाली सेना

काठमाण्डाै । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चारवटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ । याे अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर...

पुरा पढ्नुहोस
स्ववियु चुनावको सबै तयारी पूरा

काठमाण्डाै । भोलि हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावको सबै तयारी पूरा भएको त्रिभुवन विश्वविद्यालयले जनाएको छ । चुनावको लागि हिजोदेखि मौन अवधि सुरु भइसकेको छ । मतदान केन्द्रमा मोबाइलदेखि पानीका बोतल लैजान निषेध...

पुरा पढ्नुहोस
कर्तव्य ज्यान मुद्धामा फरार कपिलवस्तुका एक प्रतिवादी युएइ बाट पक्राउ

कपिलवस्तु । कर्तव्य ज्यान मुद्धामा संलग्न रही ३ वर्षदेखि फरार रहेका कपिलवस्तुका एक प्रतिवादी ईन्टरपोल मार्फत पक्राउ परेका छन्। ईन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई संयुक्त अरब इमिरेट (युएई) बाट शुक्रवार...

पुरा पढ्नुहोस
देशका धेरैजसो ठाँउमा वर्षा

काठमाण्डौ । काठमाण्डौ उपत्यकासहित देशका धेरैजसो ठाँउमा अहिले पानी परिरहेको छ । केही दिनदेखि वर्षा गराउने प्रणाली देशैभरि फैलिएकाले धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । यो प्रणालीका...

पुरा पढ्नुहोस
उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित

काठमाडौं ।  मुलुकको तेस्रो उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८ मतभार प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।​ उनले १ सय ८४ संघीय सांसद र ३ सय २९ प्रदेशसभा सदस्यको मत प्राप्त गरे। नेकपा एमालेकी...

पुरा पढ्नुहोस
कपिलवस्तुमा विश्वकै सबैभन्दा ठूलो बुद्धको मूर्ति बन्ने

कपिलवस्तु । कपिलवस्तुमा  बुद्धको विश्वकै सबैभन्दा ठूलो मूर्ति बन्ने भएको छ । कपिलवस्तु नगरपालिका क्षेत्रभित्र दुई सय ४५ मिटर अग्लो मूर्ति निर्माणका लागि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।गौतम बुद्धले २९ वर्ष बिताएको झल्को...

पुरा पढ्नुहोस
एकै दिन ५ सय भिक्षु बने

लुम्बिनी । छुट्टै माहोल । शान्तिप्रति समर्पित वातावरण । बुद्धम् शरणम् गच्छामिको गुन्जायमान धुन । जता हर्‍यो उतै पहेंला वस्त्रधारी । बिहीबार बुद्ध जन्मस्थल लुम्बिनी भिक्षुमय बनेको हो । पूर्वको भोजपुरदेखि पश्चिमको कैलालीसम्मका ५ सय जनाले सामूहिक रूपमा प्रवज्या...

पुरा पढ्नुहोस
विश्वकप छनोटमा पुग्न सफल क्रिकेट टोलीलाई प्रधानमन्त्रीको सम्मान, जनही ३ लाख दिने

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूमा तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमका खेलाडीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्मान गरेका छन् । आज शुक्रबार बिहान वालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री...

पुरा पढ्नुहोस
उपराष्ट्रपति निर्वाचनको मतदान सुरू

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ। संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान १० बजेबाट मतदान सुरू भएको हो। दिउँसो ३ बजेसम्म हुने मतदानमा संघीय सांसद र प्रदेशसभाका सदस्य गरी ८८१ जनाले...

पुरा पढ्नुहोस