Breaking News ( ब्रेकिंग )

बाणगंगामा भएको चौथो मेयर कप फुटवलको उपाधि वडा नम्बर १ लाई

कपिलवस्तु । बाणगंगा नगरपालिकामा विहिवार देखि सुरु भएको चौथो मेयर कप फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले जितेको छ । आज बुधवार भएको फाइनल खेलमा वडा नम्बर २ लाई १-० ले हराउँदै वडा नम्बर...

पुरा पढ्नुहोस
तौलिहवा स्थित एभरेष्ट बैक शाखामा एक हजारको नक्कली नोट फेला

कपिलवस्तु ।  कपिलवस्तुको तौलिहवा स्थित एभरेष्ट बैक तौलिहवा शाखामा एक हजारको नक्कली नोट फेला परेको छ। बुधवार बैकका एक ग्राहकले बैंकमा पैसा जम्मा गर्ने क्रममा सो नोट फेला परेको हो। बैकका मेनेजर शंकर घिमिरेले बैकका...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा चैत ७ गतेभित्र सरकारको समर्थन फिर्ता लिने तयारी

बुटवल । राष्ट्रपतिको निर्वाचन सन्दर्भमा फेरिएको गठबन्धन अनुसार लुम्बिनी प्रदेशमा पनि सरकार गठनको गृहकार्य सुरु गरिएको छ । राष्ट्रपति, उपराष्ट्रपति पदको निर्वाचन कुरेर बसेका लुम्बिनी प्रदेशका विभिन्न दलले एमाले नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन...

पुरा पढ्नुहोस
एकदिवसीय क्रिकेटमा नेपालको वरियतामा एक स्थान सुधार

काठमाण्डाै । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ एकदिवसीय वरियतामा नेपालले सुधार गरेको छ । आईसीसीले गएराति सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिएको छ । नेपाल यसअघि १७...

पुरा पढ्नुहोस
नेविसंघद्धारा कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा तालाबन्दी

बाणगंगा । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले तालाबन्दी गरेको छ । आफ्ना समानुपातिक तर्फका उम्मेदवार आकृति भण्डारीलाई अनेरास्ववियुका सभापतिका उम्मेदवार विकास भट्टराईले घरमै पुगि धम्क्याएको भन्दै नेविसंघले स्ववियु कार्यालयमा तालाबन्दी...

पुरा पढ्नुहोस
सुपा देउराली मन्दिरमा वार्षिक डेढ करोड भेटी संकलन

अर्घाखाँची । नेपालमा कति मठमन्दिर छन् र ती मन्दिरमा चढेको नगद तथा जिन्सी कहाँ कसरी खर्च हुन्छ र कति बचत हुन्छ भन्ने तथ्याङ्क निकाल्न कठिन छ । देशका हजारौँ मठ मन्दिरमध्यको एक अर्घाखाँचीको सुपा...

पुरा पढ्नुहोस
हरियाली प्रवर्द्धन गर्न मानव साङ्लो बनाएर सरसफाइ

तिलोत्तमा  । साताव्यापी हुने हरियाली प्रवर्द्धन तथा सरसफाइ अभियानको १०० औं श्रृंखलाको अवसरमा मंगलबार तिलोत्तमा नगरपालिकाको सिक्सलेनमा मानव साङ्लो बनाएर सरसफाइ गरिएको छ ।अयिभानमा नगरबासीको साथ, समर्थन रहेको सन्देश दिइ प्रतिबद्धता जनाउने उद्देश्यले मानव...

पुरा पढ्नुहोस
वैदेशिक लगानी नआउनुमा सरकारी नीति जिम्मेवार : प्रधानमन्त्री

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा विदेशी लगानी नआउनुमा सरकारको नीति नियम जिम्मेवार रहेको स्वीकार गरेका छन्। प्रधानमन्त्री प्रचण्डले पूर्वाधार विकासका लागि नेपाललाई ठूलो लगानी र नयाँ नयाँ प्रविधि आवश्यक रहेको उल्लेख गर्दै वैदेशिक...

पुरा पढ्नुहोस
माओवादी केन्द्रले मानव अधिकार आयाेगलाई धम्की दिइरहेकाे छ : अध्यक्ष ओली

काठमाण्डाै ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारूढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रिय मानव अधिकार आयोगलाई धम्की दिने काम गरिरहेको आरोप लगाउनुभएको छ । माओवादी केन्द्रको नामै नलिई अध्यक्ष ओलीले मानव अधिकार आयोगलाई...

पुरा पढ्नुहोस
स्ववियु निर्वाचन : प्रचारप्रसारमा के गर्न पाइँदैन ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत सोमबारबाट प्रचारप्रसार सुरु भएको छ । फागुन २९ गते (हिजो) दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता र दिउँसो २ बजे उमेदवारको अन्तिम...

पुरा पढ्नुहोस