Breaking News ( ब्रेकिंग )

प्रचण्डविरुद्धको रिटमा आज सुनुवाइ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिटमा आज सुनुवाइ हुने भएको छ । बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको आजका लागि पेसी तोकिएको हो । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश...

पुरा पढ्नुहोस
सैनामैना हत्या प्रकरण : ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सूरु

बुटवल । रुपन्देही प्रहरीले सैनामैनामा एकजना पुरुषको हत्या भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सूरु गरेको छ। बुधवार बिहान सैनामैनाको वावरी पार्टी प्यालेस नजिकै रहेको प्लटिङमा मृत फेला परेका अपरिचित ब्यक्तिको हत्या गरेको आशंकामा...

पुरा पढ्नुहोस
नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित

काठमाण्डाै  । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ । आज बिहीवार भएको चुनावमा नेकपा एमालेका उम्मेदवार सुवास नेम्वाङलाई हराउँदै पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो । पौडेलले ३३ हजार आठ सय दुई मतभार...

पुरा पढ्नुहोस
नेपालले पीएनजीलाई ५२ रनले हरायाे

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी ९पीएनजी० लाई ५२ रनले हराएको छ । नेपालले दिएको २ सय ९८ रनको लक्ष्य पछ्याएको पीएनजी ४७ ओभर १ बलमा २...

पुरा पढ्नुहोस
राष्ट्रपति चयनका लागि मतदानको समय सकियो, केहीबेरमा मतगणना सुरु हुँदै

काठमाण्डाै । राष्ट्रपति चयनका लागि मतदानको समय सकिएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा बिहान १० बजेदेखि सुरु भएको मतदान ३ बजे सकिएको हो । ३ बजेसम्म मतदान स्थलमा प्रवेश गरेका मतदाताले भने...

पुरा पढ्नुहोस
भैरहवा विमानस्थलबाट पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु

भैरहवा । यात्रु अभावका कारण केही महिनादेखि उडान रोकेको जजिराले बिहीबारदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः उडान सुरु गरेको छ । विसं. २०७९ जेठ २ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै जजिरा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान सुरु गरेको...

पुरा पढ्नुहोस
पौडेल र नेम्वाङद्वारा एकअर्काको प्रशंसा

काठमाण्डाै । राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङले एकअर्काको प्रशंसा गरेका छन् । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान चलिरहँदा दुवैले सँगै उभिएर एकअर्काको प्रशंसा गरेका हुन् । नेम्वाङकै  नेतृत्वमा देशमा संविधान आएको...

पुरा पढ्नुहोस
राष्ट्रपति चुन्न आज मतदान

काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि आज निर्वाचन हुँदैछ । निर्वाचन आयोगले संसद भवन नयाँबानेश्वरमा आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय निर्धारण गरेको छ । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली...

पुरा पढ्नुहोस
बाणगंगामा आजदेखि चौथो मेयर कप सुरु

कपिलवस्तु । बाणगंगा नगरपालिकामा आजदेखि चौथो मेयर कप सुरु हुने भएको छ । बाणगंगा नगरपालिका–२ स्थित जनता मावि पिपराको खेल मैदानमा चौथो मेयर कप आजदेखि हुने भएको हो । प्रतियोगितका लागी आवश्यक सम्पुर्ण तयारी...

पुरा पढ्नुहोस
सैनामैना महोत्सवको नवौं दिन आज बालकलाकार सुप्रिम मल्ल ठकुरी आउदैं

उपकार अनलाइन, सैनामैना । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता” भन्ने मुलनारासहित सञ्चालित पाँचौ सैनामैना महोत्सवमा आज बिहीबार चर्चित बालकलाकार सुप्रिम मल्ल ठकुरी, लोक तथा दोहोरी गायक घनश्याम रिजाल र लोक तथा दोहोरी...

पुरा पढ्नुहोस