Breaking News ( ब्रेकिंग )

कपिलवस्तु । आज कपिलवस्तु सहित तराई–मधेशका जिल्लामा विभिन्न रंग तथा अबिर दलेर, पिचकारीले पानी छ्यापेर शुभकामना साटासाट गर्दै हर्सोउल्लासका साथ होली पर्व मनाइएको छ । पहाडी तथा हिमाली क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली...
पुरा पढ्नुहोस
नेपालगञ्ज । बाँकेको कोहलपुर नगरपालिका–१३ र १० वडाको सिमानामा रहेको बन्दा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी सुन्दर तिवारीले दिनुभएको जानकारी अनुसार १२ वर्षीय मनसुन बराल र १५...
पुरा पढ्नुहोस
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध व्यक्ति हत्या आरोपमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । माओवादी युद्धकालमा मारिएका व्यक्तिका २८ जना आफन्तले संयुक्त रुपमा मंगलबार प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतथमा...
पुरा पढ्नुहोस
काठमाडौं । पूर्वमाओवादीहरुले संक्रमणकालीन न्यायका बारेमा भइरहेको चर्चाबारे आपत्ति जनाएको छन्। मंगलबार बिहान प्रधानमन्त्री निवास बाुवाटारमा बसेको पूर्वमाओवादी घटकको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग आयोगमार्फत अगाडि बढाइनुपर्ने बताएका हुन्। बैठकपछि...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल सरकार र मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए-नेपाल) द्वारा सञ्चालित विद्युत् प्रसारण आयोजनाका लागि धादिङ, पाल्पा र तनहुँमा जग्गा प्राप्तिसम्बन्धी प्रारम्भिक कारबाहीको सूचना प्रकाशित गरिएको छ । यी तीन जिल्लाभित्र...
पुरा पढ्नुहोस
काठमाडौं । तराई–मधेश क्षेत्रमा मंगलबार होली मनाइँदै छ। पहाडी क्षेत्रमा होली मनाएको भोलिपल्ट तराई–मधेशमा होली मनाउने चलन छ। पहाडी जिल्लामा फागुन शुक्ल पूर्णिमाका दिन होली मनाउने र अष्टमीका दिन गाडिएको चिर ढलाई दहन गरेपछि फागु पर्व...
पुरा पढ्नुहोस
बुटवल। इलाका प्रहरी कार्यालय सालझण्डी रुपन्देहीले सैनामैना नगरपालिका १० फूलवारीकी १४ बर्षीया सीता ज्ञवालीको शारीरिक यातनाका कारण मृत्यु भएको विषयमा अनुसन्धान सुरु भएको छ । सुरुमा घाँटी र कान दुखेपछि ज्वरो आएर स्थानीय सालझण्डीको एक स्थानीय...
पुरा पढ्नुहोस
रुपन्देही । लुम्बिनी विकाश कोषको मातहतमा रहँदा प्राचीन कपिलवस्तुको विकासले गति लिन नसकेको भन्दै जिल्लामा छुट्टै विकास कोषको माग हुन थालेको छ ।कपिलवस्तु गौतम बुद्धले २९ वर्ष बिताएको स्थल हो भने, यहीँ नै कक्रुछन्द...
पुरा पढ्नुहोस
एजेन्सी । बङ्लादेशमा रहेको रोहिङ्ग्या शरणार्थी शिविरमा भीषण आगलागी हुँदा १२ हजारभन्दा मानिस घरबारविहीन बनेका छन् । हिजो भएको आगलागीमा मानिसहरुले भागेर ज्यान बचाउन सफल भए पनि घर र घरभित्र रहेका सामग्री जलेर नष्ट भएका...
पुरा पढ्नुहोस
काठमाण्डाै । आज पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् शान्ति कँडेलका अनुसार आज कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का...
पुरा पढ्नुहोस
