Breaking News ( ब्रेकिंग )

सत्ता नपाएर कांग्रेस पानीबिनाको माछा जसरी छट्पटायो : ओली

काठमाडौं  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका छन्। आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले सत्ता गुमाएको कांग्रेस पानी बिनाको माछा जसरी छट्पटाइरहेको बताएका हुन्। ‘सदनमा...

पुरा पढ्नुहोस
समाज नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिन्छ : शिक्षामन्त्री खनाल

काठमाण्डाै । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताउनुभएको छ । आइतवार आज उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) ले गरेको शैक्षिक छलफल तथा शिक्षामन्त्रीको...

पुरा पढ्नुहोस
बालुवाटारमा रविलाई प्रचण्डले भने – अहिले तपाईंलाई केही दिन सक्दिन

काठमाडौंं । आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निराश भएर फर्केका छन् । गृह मन्त्रालय पाउनैपर्ने अडान राखेका उनलाई प्रचण्डले अहिले मन्त्री नै बनाउन नसक्ने जवाफ...

पुरा पढ्नुहोस
बुटवलमा उपमहानगरहरूको राष्ट्रिय सम्मेलन सुरू

बुटवल । देशभरका उपमहानगरपालिकाहरुको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा सुरू भएको छ । बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले सम्मेलनको उद्घाटन गरे । सम्मेलनमा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुसहित...

पुरा पढ्नुहोस
कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने, माओवादीकी उर्मिला अर्याल निर्वाचित हुने सम्भावना

काठमाण्डाै ।  नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । राष्ट्रिय सभा उपाध्यक्ष पदको उम्मेदवारबारे छलफल गर्न बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा संसदीय समितिको बैठकले उपाध्यक्ष पदमा उम्मेदवारी नदिने र...

पुरा पढ्नुहोस
पाँचौं सैनामैना महोत्सव फागुन १७ गतेबाट, तयारी सुरु

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैनामा पाँचौं राष्ट्रिय सैनामैना कृषि पर्यटन तथा औद्योगिक व्यापार महोत्सव लाग्ने भएको छ । सैनामैना व्यापार संघको आयोजनामा हुन लागेको महोत्सवको तयारी भइरहेको मुल आयोजक समितिले जानकारी गराएको छ । महोत्सव...

पुरा पढ्नुहोस
१३ औँ कपिलवस्तु महोत्सवको छैठौं दिन आजका मुख्य कलाकारहरु

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको छैठौं दिन आज चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ (जेरी), लोक तथा दोहारी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती...

पुरा पढ्नुहोस
बुटवलमा पहिलो उपमहानगर सम्मेलन आज

बुटवल। बुटवलमा उपमहानगरपालिकाहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । बुटवल उपमहानगर पालिकाको आयोजनामा देशभरका उपमहानगरपालिकाहरुका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतहरुको राष्ट्रिय सम्मेलन आईतबार (आज) हुँदैछ । आज बिहान बुटवलको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजना...

पुरा पढ्नुहोस
गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका...

पुरा पढ्नुहोस
संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन् : मुख्यमन्त्री गिरी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताबारे हल्काफुल्का टिप्पणी हुने गरेको बताएका छन् । उनले लामो संघर्षबाट प्राप्त संघीयतालाई संविधानले गरेको व्यवस्थाबमोजिम अगाडि बढ्नुपर्ने बताए । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्यु...

पुरा पढ्नुहोस