१३ औँ कपिलवस्तु महोत्सवको छैठौं दिन आजका मुख्य कलाकारहरु

उपकार अनलाइन, कपिलवस्तु ।

१३ औं कपिलवस्तु महोत्सवको छैठौं दिन आज चर्चित लोक तथा दोहोरी गायिका बविता बानियाँ (जेरी), लोक तथा दोहारी गायक बालचन्द्र बराल, हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा) लगायतका स्थानिय कलाकारहरुको प्रस्तुती रहने महोत्सवका संयोजक तथा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष डोलकराम घिमिरेले वताउनुभयो ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नाराका साथ महोत्सव बाणगंगाको चारनम्बर जीतपुरस्थित बुद्धरंगशालामा सुरु भएको १३ औँ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९ माघ २९ गतेसम्म संचालन हुने छ ।

 

© 2025 Upakar Online All right reserved Design & Devloped By : Himal Creation