Breaking News ( ब्रेकिंग )

१३ औं कपिलवस्तु महोत्सवको उद्घाटन उद्योग मन्त्री भण्डारीले गर्ने

कपिलवस्तु । भोलि देखि संचालन हुन गैरहेको १३ औं कपिलवस्तु महोत्सवको सम्पुर्ण तयारी आज राति सम्म पुरा हुने महोत्वस मुल समारोह समितिले जनाएको छ । १३ औं कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक...

पुरा पढ्नुहोस
चन्दा आतंक गर्ने जनतान्त्रिक मुक्ति मोर्चाका संयोजकसहित ४ जना कपिलवस्तुमा पक्राउ

बुटवल । चन्दा उठाएको आरोपमा नेपाल जनतान्त्रिक मुक्ति मोर्चाका संयोजक विकरान्तसहित ४ जनालाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको छ । प्रहरीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उनीहरुलाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा नेपाल जनतान्त्रिक...

पुरा पढ्नुहोस
राष्ट्रपतिकाे चुनाव फागुन २५ गते

काठमाण्डाै । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदाे चैत ३ गते शुक्रवार हुने गरी आज साेमवार मिति...

पुरा पढ्नुहोस
राष्ट्रपतिमा कांग्रेसले दाबी गर्न मिल्दैन : महासचिव पोख्रेल

विराटनगर । नेकपा एमालेका महासचिव शंकर  पोख्रेलले राष्ट्रपतिमा नेपाली कांग्रेसले दाबी गर्न नमिल्ने बताएका छन्। आज (सोमबार) विराटनगर विमानस्थलमा संचारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन्। महासचिव पोखरेलले  नेपाली कांग्रेसले पहिला आफूले आफ्नो ‘पोजिसन’...

पुरा पढ्नुहोस
शहीदको सम्मानका लागि देश विकासको सङ्कल्प गरौँ : प्रधानमन्त्री प्रचण्ड

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सङ्घीय लोकतान्त्रिक गणतन्त्र शहीदहरुको त्याग र बलिदानबाटै सम्भव रहेको बताउनुभएको छ । सोमवार आज शहीद दिवसको अवसरमा लेनचौरमा रहेकाे शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उहाँले...

पुरा पढ्नुहोस
लुम्बिनी मागी खाने भाँडो होइन : मन्त्री किराती

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले लुम्बिनी विकासका कर्मचारीलाई क्यालेण्डरअनुसार कार्ययोजना बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आइतबार लुम्बिनी विकास कोषले आयोजना गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री र राज्यमन्त्रीलाई स्वागत कार्यक्रममा...

पुरा पढ्नुहोस
कुनै पनि नागरिकले खानेपानीबाट बन्चित हुन नपरोस् : मन्त्री खान

नेपालगञ्ज। नेपाल सरकारका खानेपानी मन्त्री अब्दुल खानले कुनै पनि नागरिकले खानेपानीबाट बन्चित हुन नपरोस् भन्ने अवस्थाको सिर्जना गर्ने सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभयो। बाँके जिल्लाको भ्रमणमा रहनुभएका मन्त्री खानले आइतबार डुडुवाको राप्ती नदीको सिधनियाघाटमा निर्माण गरिएको...

पुरा पढ्नुहोस
रवि लामिछानेले लिए पुन: नागरिकता

काठमाडौं : रवि लामिछानेले पुन: नेपाली नागरिकता लिएका छन्। उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर नागरिकताको प्रमाणपत्र लिएका हुन्। लामिछानेका सचिवालय प्रमुख दीपक बोहराले सर्वोच्चको आदेशअनुसार लामिछानेले पुन: नागरिकता कायम भएको जानकारी दिए। नागरिकताको विवादमा परेको मुद्दामा...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा राज्यमन्त्रीहरू नरहने

रुपन्देही । लुम्बिनी प्रदेश सरकारमा यस पटक राज्यमन्त्री नियुक्त नरहने भएका छन् । छिटोछरिता, मितव्ययी र पारदर्शी सरकार बनाउने भन्दै नव नियुक्त मुख्यमन्त्री लिला गिरीले मन्त्रालयको सङ्ख्या पनि घटाउने तयारी गरेका छन् । संचारमाध्यमहरुलाई प्रतिक्रिया...

पुरा पढ्नुहोस
१२ कम्पनी एक वर्षदेखि तीन वर्षसम्मको कालोसूचीमा

काठमाण्डाै – सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना निकालेर विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोसूचीमा पर्ने...

पुरा पढ्नुहोस