Breaking News ( ब्रेकिंग )

पाँचौ राष्ट्रिय सैनामैना महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला, २ सय स्टल रहने

सैनामैना । सैनामैना व्यापार संघले पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औधोगिक व्यापार महोत्सवका लागि स्टल बुकिङ्ग खुल्ला गरेको छ ।संघले स्टल बुकिङ खुल्ला गर्दै आफुले उत्पादन गरेका समाग्री तथा वस्तुहरु प्रदर्शन गर्न, खानाको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी। लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ...

पुरा पढ्नुहोस
पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँले वृद्धि

काठमाण्डाै । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर तीन रुपैयाँका दरले बढाएको हो । अब पेट्रोल प्रतिलिटर १...

पुरा पढ्नुहोस
टर्कीमा भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय नाघ्यो

एजेन्सी ।  टर्कीमा हिजो गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७ सय जनाभन्दा धेरै भएको छ । अहिलेसम्म प्राप्त विवरण अनुसार टर्कीमा २ हजार ३ सय जना र सिरियामा १ हजार ४...

पुरा पढ्नुहोस
खुला सिमानाका कारण कपिलवस्तुमा पर्यटक प्रहरी आवश्यकः नायब महानिरिक्षक राई

कपिलवस्तु। लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी नायब महानिरिक्षक टेक प्रसाद राईले तराईको खुला सिमाना सुरक्षाकालागि सबै भन्दा ठुलो चुनौती रहेको बताएका छन । जिल्ला प्रहरी कार्यलय तौलिहवामा भएको मिडिया अन्तरसंवादमा वोल्दै उनले...

पुरा पढ्नुहोस
लुम्बिनीमा रामकथा वाचन रोक्न माग गर्दै प्रदर्शन

बुटवल । शान्तिभूमि लुम्बिनी क्षेत्रमा भारतीय सन्त मुरारी बापूले रामकथा वाचन गर्ने कार्यक्रम राखेपछि सोमवार तनाव उत्पन्न भएको छ । संयुक्त बौद्ध धर्मालम्बी संघर्ष समितिले लुम्बिनीमा गैरबौद्ध क्रियाकलाप रोक्न माग गर्दै विरोध प्रदर्शन गरेको...

पुरा पढ्नुहोस
उपमहानगर सम्मेलन सम्पन्न, बुटवल घोषणापत्र जारी

बुटवल। उपमहानगरपालिकाहरूको राष्ट्रिय सम्मेलन ७ बुँदे बुटवल घोषणापत्र जारी गर्दै सकिएको छ । बुटवल उपमहानगरपालिकाले शनिवार र आइतबार गरी दुई दिन आयोजना गरेको प्रथम उपमहानगर राष्ट्रिय सम्मेलनले महानगर र उपमहानगरहरूका लागि सङ्घीय सांसदबाट छुट्टै ऐन...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित

काठमाण्डाै । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी सांसद उर्मिला अर्याल निर्विरोध निर्वाचित हुनुभएको छ । सोमवार आज बसेको राष्ट्रिय सभाको बैठकले उहाँलाई उपाध्यक्षमा निर्वाचित गरेको हो । राष्ट्रिय सभाको उपाध्यक्षका लागि एउटा मात्रै...

पुरा पढ्नुहोस
हिउँदे अधिवेशन अझै डेढ महिना चल्ने, २० वटा विधेयक पास गर्ने सरकारको तयारी

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको छ । आज सोमवार बिहान प्रधानमन्त्री प्रचण्डले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलका प्रमुख सचेतक र स्वतन्त्र सांसदहरूसँग संसद्का गतिविधिलाई चलायमान बनाउने...

पुरा पढ्नुहोस