Breaking News ( ब्रेकिंग )

गुल्मीमा भारतीय नागरिकको हत्या आरोपमा श्रीमान–श्रीमती पक्राउ

गुल्मी । गुल्मीमा भारतीय नागरिकको हत्या गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । भारत बिहारका ४४ वर्षका शेख आलिनाम हत्याको अभियोगमा सत्यवती गाउँपालिका–१ का छविलाल अधिकारी र उनकी श्रीमती विष्णु अधिकारी पक्राउ परेका...

पुरा पढ्नुहोस
संघीयताबारे गरिएका चर्चा हल्काफुल्का छन् : मुख्यमन्त्री गिरी

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयताबारे हल्काफुल्का टिप्पणी हुने गरेको बताएका छन् । उनले लामो संघर्षबाट प्राप्त संघीयतालाई संविधानले गरेको व्यवस्थाबमोजिम अगाडि बढ्नुपर्ने बताए । कान्तिपुर मिडिया ग्रुपद्वारा शनिबार भैरहवामा आयोजित लुम्बिनीको सामर्थ्यु...

पुरा पढ्नुहोस
एमाले दक्षिणपन्थी, माओवादीले सत्ता स्वार्थका लागि जे पनि गर्छ : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले शनिबार पाटर्ीेको बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । प्रतिवेदनमा उनले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबैजसो दलको समीक्षा गरेका छन् । अध्यक्ष नेपालले कांग्रेसलाई पुँजीवादी वर्गचरित्रको पार्टी तर...

पुरा पढ्नुहोस
पाल्पामा सवारी दुर्घटना हुँदा आमा-छोराको मृत्यु

पाल्पा । पाल्पा ट्याक्टरले ठक्कर दिँदा दुइ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका -१३ बौघागुम्हाका १९ वर्षीय अभिषेक थापा र सोही ठाउँका ३९ वर्षीया मिना थापा मिधुन रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका...

पुरा पढ्नुहोस
वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु

वाणगंगा  । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मुल नाराका साथ वाणगंगा नगरपालिका वडा न ८ को आयोजनामा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । ६ वटा टिमको सहभागिता रहेको फुटबल...

पुरा पढ्नुहोस
नेपाली कामदारलाई मलेसियाका नागरिक सरह सेवा सुविधा दिने कुरामा छलफल

काठमाण्डाै । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र मलेसियाका गृह मन्त्री सैफुद्दिन नासुसन इजमाइले भेटवार्ता गर्नुभएको छ । शुक्रवार काठमाण्डाैमा एक होटलमा दुई देशका मन्त्रीबीच शिष्टाचार भेटवार्ता भएको हो । भेटका...

पुरा पढ्नुहोस
कपिलवस्तुबाट २१ लाख भारतीय रुपैयाँसहित ३ जना पक्राउ

कपिलवस्तु । कपिलवस्तु प्रहरीले २१ लाख भारतीय रुपैयाँसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर थाना तेतरी बजार ग्राम अनुपनगर घर भई हाल कपिलवस्तुको मायादेवी गाउँपालिका–१ बस्ने २८ वर्षीय हमिद मुसलमान,...

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चाैधरी कारागार चलान

काठमाण्डाै ।   नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरी जेल चलान भएका छन् । १३ वर्ष पुरानो आगजनीको घटनामा छ महिना कैद सजाय सुनाइएका कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरी आज शुक्रवार जेल चलान...

पुरा पढ्नुहोस
विजयनगरले सरसफाइमा अरुलाई पाठ सिकाउँन सक्छ !

कपिलवस्तु । मानव र वातावरण सरसफाइ आजको प्रमुख आवश्यकता बनेको छ । स्वस्थ शरीरले मात्र जीवनका अनेकन श्रृङ्खला पार गर्न सक्छ । प्रदूषित वातावरणमा स्वस्थ मानव जीवनको कल्पना समेत गर्न सकिदैन् । कपिलवस्तुको एक...

पुरा पढ्नुहोस
कपिलवस्तु महोत्सवको चौथो दिन आज प्रकास सपुत आउदै

उपकार अनलाइन, कपिलवस्तु । १३ औं कपिलवस्तु महोत्सवको चौथो दिन आज (शुक्रवार) चर्चित लोक तथा दोहोरी गायक प्रकास सपुत र लोक तथा दोहोरी गायिका सपना गाहा मगर लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति रहने कपिलवस्तु उद्योग...

पुरा पढ्नुहोस