Breaking News ( ब्रेकिंग )

मौलिक अधिकारलाई व्यवहारमा उतार्न ऐन निर्माण प्रक्रियालाई अघि बढाउँछु : प्रधानमन्त्री

काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहालले नागरिकका मौलिक अधिकारलाई व्यवहारमा उतार्नका लागि आवश्यक ऐन बन्न नसक्नु दुःखद् भएको बताएका छन्। आइतबार शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको २७ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले मौलिक अधिकारलाई जीवन,...

पुरा पढ्नुहोस
मनकामना सामुदायिक वनको अध्यक्षमा कार्की निर्वाचित

उपकार अनलाइन, कपिलवस्तु ।मनकामना सामुदायिक वनको अन्तिम मतगणना सार्वजकि गरीएको छ । कपिलवस्तु बाणगंगा नगरपालिका वडा नं. २ नन्दनगरमा रहेको वनको अन्तिम मतगणना केहि वेर अगाडी सार्वजनिक गरीएको हो । शनिबार भएको वनको कार्यसमितिको निर्वाचनमा...

पुरा पढ्नुहोस
उद्योग मन्त्री भण्डारीले १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्ने

उपकार अनलाइन, कपिलवस्तु । ‘१३ औँ कपिलवस्तु महोत्सव एवम् कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७९’ को उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले गर्ने भएका छन् । अहिले देशभरका उद्योगी ब्यवसायी निकै समस्यामा परेका कारण ब्यवसायीका...

पुरा पढ्नुहोस
रेडियो हर्टविर्ट ९१.३ मेगाहर्जको संचालक समितिको अध्यक्षमा पुनः भुसाल चयन

कपिलवस्तु । म्याजिक इन्टरटेन्मेन्ट मिडिया प्रा।लाीद्धारा सञ्चालित हर्ट विट एफ.एम ९१.३ मेगाहर्जको संचालक समिति अध्यक्षमा पुनः धातानन्द भुसाल चयन हुनुभएको छ । शनिवार बाणगंगा १ बैरियामा रहेको एभरग्रिन होटलमा सम्पन्न पाचौँ साधारण सभा तथा...

पुरा पढ्नुहोस
मनकामना सामुदायिक वनको मतगणना जारी, कार्कीको प्यानल जितको नजिक

उपकार अनलाइन, कपिलवस्तु । कपिलवस्तुको मनकामना सामुदायिक वनको अध्यक्षमा मुक्त बहादुर कार्की सहित कार्कीकै प्यानल जितको नजिक पुगेको छ । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको मनकामना सामुदायिक वनको नेतृत्व सर्वसम्मत चयन हुन नसके...

पुरा पढ्नुहोस
नम्बर नभएको ट्याक्टरसहित ५५ बोरा मल बरामद

कपिलवस्तु । कपिलवस्तुको मायादेवी गाउँपालिका ३ विचौवापुरबाट ५५ बोरा मल सहित एक ट्याक्टर नियन्त्रण परेको छ । शनिबार बिहान सवा १० बजे नम्बर नभएको ट्याक्टरमा ढुवानी गरेको अवस्थामा इलाका प्रहरी कार्यालय पकडीको प्रहरी गस्ती टोलीले...

पुरा पढ्नुहोस
आर्मीलाई हराउँदै एपीएफ च्याम्पियन

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब तेस्रो टाईगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फको च्याम्पियन बनेको छ । पोखरा रंगशालाको कभर्ड हलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी ३–१ को...

पुरा पढ्नुहोस
गृह मन्त्रालयले रविलाई दिएन पूर्वमन्त्रीको दर्जा !

काठमाडौं । नागरिकता विवादमा बर्खास्तमा परेका रवि लामिछानेको नाम गृहमन्त्रलायले पूर्व मन्त्रीको लिष्टमा पनि राखेको छैन्। शुक्रबार (२०७९–१०–१३) गते सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिता पुनः प्राप्ति गर्न आदेश दिएसँगै लामिछाने बर्खास्त भएका थिए। त्यस लगत्तै मन्त्रालयले उनको...

पुरा पढ्नुहोस
यसवर्षको एसईई चैत १७ गतेदेखि २९ गतेसम्म (तालिकासहित)

काठमाण्डाै । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १७ देखि २९ गतेसम्म हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले परीक्षाको तालिका सार्वजनिक गरेको छ । तालिका अनुसार चैत १७ गते शुक्रवार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा...

पुरा पढ्नुहोस
सर्वोच्चको फैसला : रवि लामिछानेको सांसद पद खारेज

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज हुने फैसला  गरेको छ।  अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर गर्दै अदालतले लामिछानेको सांसद पद खारेज गरिएको अदालतले...

पुरा पढ्नुहोस