Breaking News ( ब्रेकिंग )

उपकार अनलाइन, प्युठान। माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारी -रोसनले डामृखोला -खरिबाङ -धन्चौर ,ग्यान बैजेरी -कुइरेपानी हुँदै भातमारे मुर्कुटी जाने सडकको अबलोकन गर्नु भएको छ । निर्माण कार्य जारी रहेको सडकको अबलोकन पछि अध्यक्ष रोसनले समयमा...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रतिनिधिसभाको उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा आज भएको मत विभाजनमा राना १ सय ६६ मतसहित विजयी हुनुभएको हो । उहाँको विपक्ष अर्थात् नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बन्नुभएकी मुक्ताकुमारी...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ बिमियामा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने नौ बजे लु ४ त ५४११ नम्बरको ट्याक्टरले साइकल यात्रीलाई ठक्कर दिँदा साइकल यात्रुको मृत्यु भएको जिल्ला...
पुरा पढ्नुहोस
दाङ । यही माघ २५ गते लुम्बिनी प्रदेशमा हुन लागेको राष्ट्रियसभा सदस्य उपनिर्वाचन २०७९ को लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। प्रदेश निर्वाचन कार्यालय दाङले उपनिर्वाचनका लागि शुक्रबार घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको हो।...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेकपा (एकीकृत समाजवादी)का सांसद मेटमणि चौधरीले नेपालको संविधान च्यात्न पूर्वप्रधानमन्त्रीहरु नै मौका ढुकेर बसेको आरोप लगाउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकबा बोल्दै सांसद चौधरीले यस्तो आरोप लगाउनुभएको हो । उहाँले पूर्व प्रधानमन्त्रीहरु...
पुरा पढ्नुहोसगोरखा । मलेसियामा बन्धक बनाइएका थप १२ जनाको उद्धार भएको छ । नेपाल सरकारको पहलमा बन्धक बनेको २० दिनपछि शुक्रबार गोरखाका ३ सहित १२ जना नेपाल फर्किएका हुन् । बन्धक बनाइएका १९ मध्ये ७...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आयोजना गरेको २९औँ साधारणसभाको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्रीले तेस्रो कार्यकालमा...
पुरा पढ्नुहोस
तौलिहवा । कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र कृष्ण नगर भन्सार कार्यालयले चालु आवको ६ महिनामा लक्ष्यको आधाभन्दा कम राजस्व सङ्कलन गरेको छ । चालु आर्थिक वर्ष २०७९-८० को ६ महिनाका लागि कुल तीन अर्ब ७५ करोड...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इन्दिरा रानामगरलाई उपसभामुख उम्मेदवार बनाउने भएको छ। शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। सात दलीय सत्ता गठबन्धनमा राष्ट्रिय स्वतन्त्रको भागमा उपसभामुख परेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । आज शुक्रवार बिहान राष्ट्रपति कार्यालय शीतल निवासका राष्ट्रपति विद्यादेवी भण्डारीले सभामुखमा निर्वाचित घिमिरेलाई शपथ गराउनुभएको हो । यस्तै नवनिर्वाचित सभामुख घिमिरेले स्वतन्त्र र निष्पक्षरूपमा...
पुरा पढ्नुहोस
