Breaking News ( ब्रेकिंग )

काठमाडौं । निर्वाचनको विरोधमा प्रदर्शन गर्ने मोहन वैद्य किरणु निकट नेकपा ९क्रान्तिकारी माओवादी० का प्रदर्शनकारी पक्राउ परेका छन्। निर्वाचन आयोगको केन्द्रीय कार्यालय रामशाह पथमा प्रदर्शन गर्ने ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरूलाई नियन्त्रणमा लिई...
पुरा पढ्नुहोस
बुटवल । टिप्परले मोटरसाइकललाई ठक्कर दिंदा रुपन्हेदीमा एक जना पत्रकारको मृत्यु भएको छ । लु १ क ५२७६ नम्बरको टिपर (रेडिमिक्स)ले शुक्रबार साँझ सिद्धार्थ राजमार्गको बुटवल-भैरहवा खण्डस्थित तिलोत्तमाको जानकीनगरमा मोटरसाइकललाई ठक्कर दिंदा ३५ वर्षीय पत्रकार...
पुरा पढ्नुहोस
काठमाण्डौ । आउँदो प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको चुनावमा प्रत्यक्षतर्फको नतिजा तीन दिनभित्र सार्वजनिक गर्ने निर्वाचन आयोगको योजना रहेको छ । चुनावको तयारीबारे जानकारी दिन आज बिहीवार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार...
पुरा पढ्नुहोस
काठमाडौँ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मौन अवधि गएरातिदेखी सुरु भएको छ । निर्वाचन (कसूर तथा सजाय) ऐन, २०७३ मा कसैले पनि मतदान हुने दिनभन्दा ४८ घण्टा...
पुरा पढ्नुहोस
नवलपरासी । नवलपरासीमा एक जना मतदान अधिकृत बर्खास्तमा परेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले बर्खास्त परेका उनी प्रहरी नियन्त्रणमा छन् । नवलपरासी निर्वाचन क्षेत्र नंं. २ को सुनवल नगरपालिकास्थित वाक्वाणी माध्यामिक विद्यालय सेमराहना मतदानस्थलमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । राजनीतिक दल तथा उम्मेदवारहरु आज अन्तिम प्रचारप्रसारमा छन् । राति १२ बजेदेखि चुनाव प्रसारप्रसार गर्न पाइँदैन । निर्वाचन आयोगले आउँदो आइतवार अर्थात् मंसिर ४ गते हुने चुनावका लागि आज राति १२ बजेदेखि आचारसंहिताले...
पुरा पढ्नुहोस
बाँके । बाँकेको नेपालगञ्जमा बम बनाउँदै गर्दा विस्फोट भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१०, भृकुटीनगरमा डिल्ली क्षेत्रीको कोठामा बम विस्फोट भएको हो । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको अखिल क्रान्तिकारी बाँकेका जिल्ला अध्यक्ष क्षेत्रीको...
पुरा पढ्नुहोस
काठमाडौं । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका दिन विहान ४ देखि बेलुका ७ बजेसम्म अत्यावश्यक सेवा र अनुमति प्राप्त बाहेका सवारी साधन नचल्ने भएको छ । जिल्ला प्रशासन काठमाडौंले बुधबार सूचना...
पुरा पढ्नुहोस
बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले लुम्बिनी प्रदेशको स्थायी राजधानी रुपन्देहीमै फिर्ता ल्याइने बताएका छन् । बुधबार सत्तारुढ गठबन्धनले गरेको पत्रकार सम्मेलनमा उनले कुनै पूर्वाधार नै नभएको ठाउँ दाङको भालुवाङमा प्रदेश राजधानी रहन नसक्ने जिकिर...
पुरा पढ्नुहोस
काठमाडौं । अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको छ । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको नतिजा निकालेको हो । नेपाललाई घरेलु मैदानमा जिताउन...
पुरा पढ्नुहोस
