Breaking News ( ब्रेकिंग )

भूकम्पका कारण नेपालमा ११ जना बेहोस् दुई घाइते, चनाखो हुन अनुरोध

काठमाडौं। चीनको स्वशासित क्षेत्र तिब्बतको डिङ्गयीमा केन्द्रविन्दु भएर आज बिहान गएको ७ रिक्टरस्केलको भूकम्पका कारण नेपालमा अहिलेसम्म १३ जना घाइते (११ जना बेहोस) भएका प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी पुराः उद्घाटन लुम्बिनी प्रदेश सांसद श्रेष्ठले गर्ने

विमल गैरे, रुपन्देही । पाल्पाको रामपुरमा दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । प्रतियोगिताको समुद्घाटन भोली बुधबार लुम्विनी प्रदेश सांसद तथा अर्थ, उद्योग तथा पर्यटन विकास समितिका सभापती...

पुरा पढ्नुहोस
किङ्स क्लबद्वारा आयोजित दोस्रो किङ्स कप भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा

विमल गैरे, रुपन्देही । पाल्पा जिल्लाको रामपुर नगरपालिकामा पुस २४ देखि २७ गतेसम्म सञ्चालन हुन लागिरहेको दोस्रो किङ्गस कप खुल्ला पालिकास्तरीय आमन्त्रित पुरुष भलिबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यस प्रतियोगिता भलिबलप्रेमीहरूका लागि...

पुरा पढ्नुहोस
रुपन्देहीको तिलोत्तमामा रेस्टुरेन्टमा काम गर्ने युवती कोठामा मृत फेला

बुटवल। रुपन्देहीको तिलोत्तमाको एक रेस्टुरेन्टकी कामदार युवती आफू सुतेको कोठामा मृत भेटिएकी छिन् । तिलोत्तममा नगरपालिका २ शंकरनगरस्थित नेवारी खाजा घरमा काम गर्ने गुल्मीको मालिका गाउँपालिका– ८ मरभुङ्ग रैथुम टोलकी २० बर्षीया बिमला राना कुमाल...

पुरा पढ्नुहोस
तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, चिसोले जनजीवन प्रभावित

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। यतिबेला तराईका धेरै स्थानमा हुस्सु र कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। ‘बिहानको समयमा तराई तथा उपत्यका क्षेत्रका धेरै स्थानमा हुस्सु र कुहिरोको सम्भावना...

पुरा पढ्नुहोस
रहेनन् भाइरल बालगायक सचिन परियार

काठमाडौं । बालगायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो। स्वास्थ्यमा समस्या देखिएपछि सचिन बुधबार अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे...

पुरा पढ्नुहोस
सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित

विमल गैरे, सैनामैना । सैनामैना उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्ण प्रसाद पोखरेल निर्वाचित हुनु भएको छ । संघको नयाँ नेतृत्व चयनका लागि बुधवार भएको निर्वाचनमा पोखरेलले प्रतिस्पर्धी उम्मेदवार प्रेम बहादुर खडकालाई ९ मतले पराजित गर्दै...

पुरा पढ्नुहोस
बुटवलमा मदन भण्डारी गोल्डकप भलिबल च्याम्पियनसीप सुरु

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश भित्र खेलक्षेत्रको समग्र विकास गर्न प्रदेश सरकारले अभिभावकत्व प्रदान गर्ने बताएका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो...

पुरा पढ्नुहोस
केटाहरूलाई रक्सी खुवाएर मविरुद्ध नाराबाजी गर्न लगाइयो : भीम रावल

काठमाडौँ । नेता भीम रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरेका छन् । एमालेको चितवनमा भएको महाधिवेशनमा ओलीले सत्ता र शक्तिको दुरुपयोग गरेर अध्यक्षको उम्मेदवार बनेको आफूलाई विभेद गरेको रावलले बताए । पार्टीको...

पुरा पढ्नुहोस
बुटवलमा मदन भण्डारी गोल्डकप भलिवलको तयारी पूरा: उद्घाटन प्रधानमन्त्रीबाट

बुटवल । मदन भण्डारी स्पोर्टस् एकेडेमीको १६ औं स्थापना दिवसका अवसरमा बुटवलमा मदन भण्डारी गोल्डकप ईन्डो—नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसीप २०८१ आयोजना हुँदैछ । पौष १७ देखि २४ गतेसम्म आयोजना हुने उक्त प्रतियोगिताको उद्घाटन...

पुरा पढ्नुहोस